सरकारले आन्तरिक रोजगारी सिर्जनाका लागि संचालन गरिँदै आएको ४ वटा कार्यक्रम प्रदेश तथा स्थानीय तहबाट प्रभावकारी रूपमा सञ्चालन गरेको जनाएको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रमसहित युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुन: एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने गरी कार्यान्वयन गरेको हो । मंगलबार श्रम, रोजगार […]