डोटीमा एक महिना थपियो निषेधाज्ञा

१ भदौ, डोटी । डोटी जिल्लामा निषेधाज्ञा एक महिना थपिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सोमबार बसेको बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा यातायातका सम्पूर्ण सवारी साधन जिल्लाभित्र चलाउन पाइने भएको छ । पार्टी प्यालेस, जिमखाना र स्वीमिङ पुल बाहेकका अन्य सबै प्रकृतिका पसलहरु […]

सम्बन्धित सामग्री

डोटीमा अग्रता दोब्बर पार्दै प्रेम आले

डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेले अग्रता बढाउँदै लगेका छन् ।

विवादले डोटीमा अझै मतगणना हुन सकेन

डोटीमा बेलुका ५: ०० बजेदेखि मतगणना सुरु  गर्ने भनिए पनि अझै मतगणना सुरू हुन सकेको छैन। वडा अनुसार मत गणना गर्नुपर्ने दलहरूले माग गरेपछि मत गणना सुरू हुन नसकेकाे हाे  । ...

डोटीमा आज पनि परकम्प

डोटीमा आज पनि परकम्प गएको छ । भूकम्पपछि अहिलेसम्म करिब तीन सय परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड...

डोटीमा विकास निर्माणले गति लिँदैछ : मुख्यमन्त्री भट्ट

डोटी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पछिल्लो समय डोटीमा सडक विकास तथा विस्तारले गतिलिन थालेको बताएका छन् । सिलगढी बग्लेक, झिग्राना सडक कालोपत्रको काम सम्पन्न भएपछि निरीक्षण तथा अनुगमनका लागि डोटी पुगेका  मुख्यमन्त्री भट्टले डोटीमा सडक विस्तारदेखि अन्य विकासले तीव्रता पाएको बताएका हुन् । उनले भने, ‘डोटीमा पछिल्लो समय विकासका कामले तीव्रता पाएको छ, हाम्रो […]

डोटीमा रगतका लागि सेना र प्रहरीकै भर

डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ। बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ।

डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै

डाेटी - डोटीमा बर्सेनि कुष्ठ रोगीहरुको सङ्ख्या थपिँदै जान थालेको छ । डाेटीमा थप पाँच जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  डोटीमा गएको वर्ष सात जना कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठ रोग देखिएपछि अहिले डाेटीमा कुष्ठ रोगीको सङ्ख्या १२ पुगेकाे जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को सुरुवातीमै डाेटीमा पाँच जना नयाँ कुष्ठ रोगी फेला परेका जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत महेश बोहराले ब...

डोटीमा भारतबाट फर्केकालाई राख्ने क्वारेनटाइन छैन

काठमाडौं। डोटीमा कोरोना रोकथामको तयारी प्रभावकारीरूपमा हुन नसक्दा अन्योलता सिर्जना भएको छ। हालसम्म भारतबाट फर्किएका ६८ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ। जिल्लामा दैनिकरूपमा संक्रमितको संख्या बढिरहेको छ। नौ स्थानीय तह रहेको डोटीमा कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिनको निर्माण गरेका छैनन्।