काठमाडौं । पौडीकी गौरिका सिंह र ब्याड्मिन्टनका प्रिन्स दाहाल बिहीबार नेपाल ओलम्पिक कमिटीले प्रदान गरेको 'एनओसी सर्वोत्कृष्ट खेलाडी' पुरस्कारबाट सम्मानित भएका छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा आयोजना गरिएको एनओसी अवार्डमा गौरिकालाई उत्कृष्ट महिला र प्रिन्सले उत्कृष्ट पुरुष पुरुष खेलाडी अवार्डबाट सम्मानित गरिएको हो ।
उत्कृष्ट महिला प्रशिक्षकबाट तेक्वान्दोकी संगीना वैद्यलाई सम्मान...