काठमाडौँ । प्रहरी प्रधान कार्यालयले एकै पटक २८८४ जना प्रहरी जवानको सरुवा गरेको छ । उनीहरूले असोजदेखि तलब, भत्ता र सेवा सुविधा पाउनेगरि उनीहरुकाे सरुवा गरिएकाे हो । हेर्नुहोस् सूचिसहित :
काठमाडौं : सशस्त्र प्रहरीका २३८ नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।सशस्त्र प्रहरी प्रधान कार्यालयले एकैपटक २३८ जनाको सरुवा गरेको हो। साउन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी २३८ जना डीएसपीको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ।हेर्नुहोस् सूची
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल श्रीलङ्काकै बाटोमा हिँडिरहेको टिप्पणी गरेका छन्। एमाले निकट शिक्षक संगठनको राष्ट्रिय महाधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनका कारण देश श्रीलङ्का जस्तै टाट पल्टिने अवस्थामा पुगेको आरोप लगाएका हुन्।'अहिले हेर्नुहोस् त, देशको अर्थतन्त्र, केही समयपछि तलब पाउनुभएन भने अनौठो नमान्नुहोला, जेष्ठ नागरिकलाई भत्ता दिन सक्ने पैसा छैन,' उनले भने।'धेरै योजना र ठूला आयोजनाहरु काटिएका छन्, देश यस्तो
काठमाडौं : नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार साँझ डीएसपीहरूको सरुवा गरेका हुन्।सरुवा सुची अनुसार चैत्र महिनाको तलब भत्ता सरुवा भएकै दरबन्दीबाट प्राप्त हुनेछ।हेर्नुहोस् सरुवा भएकाको नाम
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि हमला गरेपछि पुनः विवादमा फसेका छन् । यो हमलापछि अमेरिका र त्यसका सहयोगी देश रुसमाथि थुप्रै प्रतिबन्ध लगाइसकेका छन् । युरोपेली संघ, क्यानडा र अमेरिका आदि अब पुटिनमाथि विभिन्न प्रकारको प्रतिबन्धको घोषणा गरिसकेका छन् । यद्यपि, विशेषज्ञको धारणामा पुटिनमाथि प्रतिबन्ध लगाउँदा कुनै खासै असर हुने छैन । पुटिनसँग असिमित सम्पत्ति भएका कारण पनि नीजि रुपमा उनलाई यसले खासै असर पार्ने देखिँदैन । यसकै आधारमा उनी आलीशान जीवनयापन गर्छन् ।रुसी राष्ट्रपतिको कार्याल
नेपाल प्रहरीको हवल्दार दर्जाका ३१५६ जना सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरुको सरुवा गर्ने निर्णय लिएको हो । प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको जनाएको छ ।कार्यालयले सोही अनुसार ३१५६ हवल्दारलाई अभिलेखमा जनाइदिन पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय कितावखानालाई अनुरोध गरेको छ ।को–कहाँ पुगे तलको सूची हेर्नुहोस्
नेपाल प्रहरी प्रधान कार्यालयले आइतवार एक हजार १७० प्रहरी सहायक निरीक्षक (असई)को सरुवा गरेको छ ।
कार्यालयका अनुसार पुस महिनादेखिको तलब-भत्तासमेत सरुवा भएको दरबन्दीबाटै पाउने गरी सरुवा गरिएको हो ।
हेर्नुहोस् सूची
नेपाल प्रहरीका ३४ प्रहरी उपरीक्षक (एसपी)को आइतवार सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी)को निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार पुस महिनादेखिको तलब-भत्तासमेत सरुवा भएको दरबन्दीबाटै खान पाउने गरी सरुवा गरिएको छ ।
हेर्नुहोस् सूची
प्रहरी प्रधान कार्यालयले ५ हजार ३९ जना प्रहरी जवानको सरूवा गरेको छ। वैशाख ९ गतेको निर्णयअनुसार मुख्यालयलउ प्रहरी जवानको सरुवा गरेको हो। सूचनामा २०७५ साल वैशाख महिनाको तलब, भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खाने व्यवस्था गरिएको उल्लेख छ । हेर्नुहोस् कसको कहाँ सरूवा भयो?
वीरगन्ज: वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित प्रमुख विजय सरावगीले गाडी र तलब सुविधा नलिने घोषणा गरेका छन्। उनले अव्यवस्थित नाला, सडक र फोहोरको व्यवस्थापन गर्ने, वीरगन्जका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि पहल गर्ने, महानगरका गृहिणीहरूलाई रोजगारी दिनेलगायतका घोषणा पनि गरेका छन्।
हेर्नुहोस् सरावगीले गरेका घो...