रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि हमला गरेपछि पुनः विवादमा फसेका छन् । यो हमलापछि अमेरिका र त्यसका सहयोगी देश रुसमाथि थुप्रै प्रतिबन्ध लगाइसकेका छन् । युरोपेली संघ, क्यानडा र अमेरिका आदि अब पुटिनमाथि विभिन्न प्रकारको प्रतिबन्धको घोषणा गरिसकेका छन् । यद्यपि, विशेषज्ञको धारणामा पुटिनमाथि प्रतिबन्ध लगाउँदा कुनै खासै असर हुने छैन । पुटिनसँग असिमित सम्पत्ति भएका कारण पनि नीजि रुपमा उनलाई यसले खासै असर पार्ने देखिँदैन । यसकै आधारमा उनी आलीशान जीवनयापन गर्छन् ।रुसी राष्ट्रपतिको कार्याल