वीरगन्ज: वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित प्रमुख विजय सरावगीले गाडी र तलब सुविधा नलिने घोषणा गरेका छन्। उनले अव्यवस्थित नाला, सडक र फोहोरको व्यवस्थापन गर्ने, वीरगन्जका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि पहल गर्ने, महानगरका गृहिणीहरूलाई रोजगारी दिनेलगायतका घोषणा पनि गरेका छन्।
हेर्नुहोस् सरावगीले गरेका घो...