प्राज्ञिक विद्यार्थी परिषदद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । हिजो शुक्रबार रिपाेटर्स क्लबमा पत्रकार -

सम्बन्धित सामग्री

दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

लामो समयदेखि व्यवसाय एवम् विद्यार्थी राजनीतिमा होमिँदै आउनुभएका हुम्लाको खार्पुनाथ गाउँपालिका-१ का खेम खड्काले सानोमा आफूले अध्ययन गरेको विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।

रिद्धि सिद्धि सिमेन्टको शैक्षिक सामग्री सहयोग

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरको सिम्पानीमा रहेको श्री मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्युटर, प्रिन्ट, प्रोजेक्टरसहित विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुणबहादुर खनालले क्याम्पसलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लाकै विकट क्षेत्रलगायतमा आर्थिक रुपमा विपन्न विद्यार्थी लाभाम्वित हुनेगरी […]

धनेश्वर महादेव विद्यालयमा कञ्चनजंगाको शैक्षिक सामग्री

काभ्रे। बनेपामा रहेको कञ्चनजंगा बचत तथा ऋण सहकारी संस्थाले पनौती ५ धनेश्वरमा रहेको धनेश्वर महादेव आधारभुत विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ । संस्थाले सामाजिक उत्तदरायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी तथा विद्यालयका लागि आवश्यक सामाग्री उपलब्ध गराएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापालाई संस्थाका अध्यक्ष श्याम नेपाल र संचालक समितिका पदाधिकरी […]

मुगुको महाकाली नमुना माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

काठमाडौं, ५ असोज । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले अत्यन्तै उचाइमा रहेको हिमाली जिल्ला मुगुको रारा नगरपालिकाको महाकाली नमुना माविका १०० जना भन्दाबढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । भदौ ३ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर सुरु गरेको शैक्षिक सामग्री वितरण अभियानलाई निरन्तरता दिदैँ विद्यार्थी परिषद्ले बुधबार दुर्गम हिमाली जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं […]

रसुवा माविमा प्राज्ञिक विद्यार्थी परिषदद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं, ८ भाद्र । प्राज्ञिक विद्यार्थी परिषदले रसुवा माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । परिषद् धुन्चेमा रहेको उक्त विद्यालयमा आज शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत कक्षा १० र १२ मा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस […]

जन्मदिनको अवसरमा ३५० विद्यार्थीलाई स्कुल ब्याग र शैक्षिक सामग्री वितरण

रौतहटको कटहरिया नगरपालिकाका एक जना युवाले आफ्नो वडाभरिका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्कुल ब्याग तथा शैक्षिक सामग्री वितरण गरेका छन् । कटहरिया–८ का युवा हेमकुमार साहले आफ्नाे ३६ औं जन्मदिनको अवसरमा वडाका विद्यालयमा अध्ययनरत ३५० बालबालिकालाई स्कुल ब्याग तथा कपीकलम वितरण गरेका हुन् । उक्त अवसरमा कटहरिया नगर प्रवक्ता चन्दन कुशवाहा,आइटी आर्मीका जिल्ला संयोजक नरेश साह,शिक्षक,विद्यार्थी,अभिभावक र स्थानीयहरूको उपस्थिति रहेको थियो ।

शैक्षिक सामग्री पाउँदा विद्यार्थी फुरुङ्ग

गेरूवा गाउँपालिका– ५ सरस्वती प्राबि, बिन्द्राका तीन कक्षामा अध्ययनरत ललिता चौधरी औपचारिक कार्यक्रम चल्दै गर्दा निलो झोला बोकेर मुस्कुराउँछिन्। त्यसपछि झोलाभित्र रहेका शैक्षिक सामग्री(कलम, किताव र ज्यामेट्रि बक्स) खोतल्छिन्। अन्तमा मास्क लगाएर हिँड्न खोज्द...

प्राज्ञिक विद्यार्थी परिषद्ले शैक्षिक सामग्री वितरण गर्ने

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दुई हजार ५२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । परिषद् विभिन्न १५ वटा जिल्लाका विद्यालयस्तर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो ।