सीमा अपराध नियन्त्रण गर्न नेपाल–भारतका अधिकारी सहमत

दार्चुला। सीमा अपराध नियन्त्रणका लागि नेपाल–भारतका सुरक्षा अधिकारीबीच सहकार्य गर्ने सहमति भएको छ । भारतको पिथौरागढ जिल्लाको सीमा चौकी गोठीमा सोमबार बसेको सुरक्षा अधिकारीको बैठकमा सबै खाले अपराध नियन्त्रण गर्न एक अर्कामा समन्वय र सहकार्य गर्ने सहमति भएको हो ।

सम्बन्धित सामग्री

शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकतामाः डिएसपी दाहाल

दैलेख । दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले समाजमा शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रण तथा रोकथाम पहिलो प्राथमिकता रहेको बताएका छन् । दैलेखमा सरुवा भएर आएका प्रहरी प्रमुख दाहालले जनताको समस्यामा हरेक समय सेवाका लागि आफु तयार भएको बताएका हुन् । जिल्लामा पत्रकारहरुसित परिचयात्मक कार्यक्रममा उनले नागरिकको शान्ति सुरक्षा अमन चयन कायम गर्ने र अपराध […] The post शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकतामाः डिएसपी दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सीमा अपराध नियन्त्रण गर्न नेपाल-भारतका अधिकारी सहमत

सीमा अपराध नियन्त्रण तथा अन्य विविध विषयमा सीमावर्ती दुई देशका पदाधिकारीहरुबिच छलफल सम्पन्न भएको छ।...

अपराध नियन्त्रण प्रहरीलाई चुनौती

उदयपुर । उदयपुर प्रहरीलाई समाजमा हुने विभिन्न प्रकारका अपराध नियन्त्रण गर्न चुनौतीको विषय भएको छ । आत्म हत्या, लागु औषध, चोरी लगायतका घटना बढेकोले नियन्त्रणमा चुनौती थपिएको बताइएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा आयोजित नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुसँगको छलफलमा अपराध नियन्त्रण प्रहरीलाई चुनौतीको विषय भएको बताएका […]

मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यान्वयन कार्यान्वयन गर्न माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गृह मन्त्रालयद्वारा गत साउन २७ गते गठित मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलबाट प्रस्तुत प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सो आग्रह गर्दै नागरिकको शान्तिपूर्ण रूपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान गर्न आग्रह गरिएको […]

भुसालको नेतृत्वमा मिटरब्याजी अपराध नियन्त्रण कार्यदल गठन

काठमाडौं । सरकारले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न गृहमन्त्रालयका सहसचिव डा. भिष्म भुसालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ । तराईसहितका स्थानका मिटरब्याज पीडितहरु काठमाडौंको आएर धर्ना तथा प्रदर्शन गरिरहेका बेला सरकारले कार्यदल गठन गरेको हो । गृहमन्त्री बालकृष्ण खाणले शुक्रबार मन्त्रालयका सहसचिव भुसालको नेतृत्वमा कार्यदल गठन गरेको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी […] The post भुसालको नेतृत्वमा मिटरब्याजी अपराध नियन्त्रण कार्यदल गठन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन

काठमाण्डाै – सरकारले मिटरब्याजी अपराध नियन्त्रण कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट ६ सदस्यीय कार्यदल गठन गर्नुभएको हो ।  गृह मन्त्रालयका सह–सचिव डा. भीष्म भुसालको संयोजकत्वमा रहेको कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्...

साइबर अपराध नियन्त्रण बजेटको प्राथमिकतामा

साइबर अपराध नियन्त्रण गर्न अनुसन्धानमा संलग्न सुरक्षाकर्मीको दक्षता अभिवृत्तिका लागी बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै साइबर अपराध नियन्त्रण गर्न कानुनी व्यवस्थामा समयानुकूल सुधार तथा संस्थागत सुधार गरिने बताएका छन् । साइबर अपराध नियन्त्रणमा संलग्न जनशक्तिको क्षमता विकास गरी अनुसन्धान र विश्लेषणलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै अर्थमन्त्री शर्माले भने–‘साइबर अपराध नियन्त्रण गर्न आवश्यक उपकरणको लागी बजेट व्यवस्था गरेको

सबै प्रकारका अपराध नियन्त्रण भएको छ- प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका अपराध नियन्त्रण भएको र समाजमा शान्ति कायम भएको दाबी गरेका छन् ।  शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै प्रकारको अपराध नियन्त्रण भएको बताएका हुन् । उनले समाजमा शान्ति कायम भएको समेत दाबी गरे ।  प्रधानमन्त्रीले सरकारले निर्वाचनका पूर्वतयारीका काम अगाडि बढाइरहेको बताए ।

अपराध नियन्त्रण गर्न देशभर ४ हजार ८९६ वटा सीसीटीभी क्यामरा जडान

काठमाडौं।देशका विभिन्न स्थानमा सार्वजनिक रुपमा ४ हजार ८९६ वटा सीसीटीभी क्यामरा जडान गरिएको छ। शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा रोकथाम र अनुसन्धानको कामलाई प्रविधिमुखी बनाउने उद्देश्यले सीसीटीभी जडान गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत आर्थिक वर्ष देशभर २०७७÷७८ मा १ हजार ४७३ र अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा १ हजार ३९८ वटा सीसीटीभी क्यामरा जडान गरिएको थियो।