भारतमा सोमबार भएको रेल दुर्घटनामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगालको जलपाइगुडीमा सोमबार कंचनजंघा एक्सप्रेस नामक यात्रुवाहक रेललाई एक मालवाहक रेलले टक्कर दिँदा सो दुर्घटना भएको हो । रेलवे बोर्डकी प्रमुख जया वार्मा सिन्हाले मालवाहक ट्रेनले पछाडिबाट यात्रुवाहक ट्रेनमा टक्कर दिएको बताएकी छिन् ।...

पश्चिम बंगालको जलपाइगुडीमा बिहीबार भएको रेल दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । कैयौं घाइते भएका छन् । साँझ ५ बजेतिर भएको दुर्घटनाको सबै विवरण अबेरसम्म आइसकेको छैन । घाइतेहरूको उद्धार भइरहेको छ ।
भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा कयौँ घाइते भएको बताइएको छ ।
आइतबार बिहान जोगबनीबाट दिल्लीको लागि छुटेको सिमाञ्चल एक्सप्रेसको रेल दुर्घटना भएको हो । यो दुर्घटना हाजिपुर बटवाडा रेलमार्गको महनार र सहदोई स्टेशनको बीचमा भएको समाचार संस्था पीटीआईले जनाएको छ ।
भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन् । यात्रु उतार्ने क्रममा शनिबार भएको दुर्घटनामा घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भारतीय रेलमार्गका प्रवक्ताले १४ डिब्बाको रेल दुर्घटनामा परेको जानकारी दिए ।
नयाँदिल्ली : भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
यात्रु उतार्ने क्रममा शनिबार भएको दुर्घटनामा घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। भारतीय रेलमार्गका प्रवक्ताले १४ डिब्बाको रेल दुर्घटनामा परेको जानकारी दिए।
भारतको केन्द्रीय राजधानी