कोभिड–१९ को प्रतिकार्य भइरहेको वर्तमान समयमा नसर्ने रोगहरूको रोकथाम गर्ने, पत्ता लगाउने, नियन्त्रण गर्ने र उपचार गर्ने अवसरहरूलाई पूर्णरूपमा उपयोग गरिनुपर्छ।...
काठमाडौँ- भाष्कर-तेजश्री प्रतिष्ठानको सहकार्यमा काठमाडौँ महानगरपालिका वडा नम्बर १० ले नसर्ने रोग, लैंगिक असमानता तथा यौन दुर्व्यवहारका जोखिमहरूका बारेमा तीन दिवसीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। प्रशिक्षणमा काठमाडौँ महानगरपालिका वडा १० का सामुदायिक स्कूलहरुमा स्वास्थ्य र सामाजिक विषय अध्यापन गराउने शिक्षक शिक्षिका, स्कूल नर्स र महिला स्वास्थ्य स्वयंसेविकाहरु र सहरी स्वास्थ्य प्रवर्दन केन्द्रका स्वास्थ्य प्रदायकहरु सहभागी […]
नेपाल एनसीडी एलायन्सले नसर्ने रोगविरुद्धको आफ्नो अभियानलाई थप गतिशील बनाउने भएको छ। सोमबार राजधानीमा भएको एलायन्सको दोस्रो बार्षिक साधारणसभालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष डा प्रकाशराज रेग्मीले नसर्ने रोग विरुद्धको अभियानलाई थप गति दिने बताएका हुन्।
बेथानचोक गाउँपालिकाले बदलिँदो जीवनशैली र खानपान अपनाएकै कारण मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोग बढ्न थालेपछि नसर्ने रोगको ‘स्क्रिनिङ क्याम्प’ सेवा सुरु गरेको छ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने रोगलाई नेपालमा सामान्य रुपमा लिइन्छ । पछिल्लो समय भने नसर्ने रोगबाट पनि मानिस उत्तिकै संक्रमित भइरहेका छन् । कोरोना भाइरस लगायतका सरुवा रोगबाट जोगिन नेपालीले लामो समयदेखि प्रयास गरे पनि नसर्ने रोगलाई भने त्यति महत्त्व दिएको पाइँदैन । नेपालमा नसर्ने रोग किन बढिरहेको छ ? यसबाट कसरी बच्ने लगायतका विषयमा […]
१० जना उच्च रक्तचापका बिरामी छन् भने उपचारको पहुँचमा ४ जना मात्रै छन् र त्यसमा पनि दुई जनाले मात्रै उच्च रक्तचाप नियन्त्रण गर्न सकेका छन् । भन्नुको अर्थ, उपचारको पहुँचमा पुगेर रोगलाई नियन्त्रणमा राख्ने जनसंख्या एकदमै सानो छ ।
कागजी पानामा नीति राम्रो देखिए पनि कसरी काम गर्ने भन्ने स्पष्ट छैन । आयुर्वेद विषय नसमेट्नु तथा 'चेन अफ कमाण्ड' कसले गर्ने हो भन्ने उल्लेख नहुुनुले नसर्ने रोग नियन्त्रण सम्बन्धमा बनेको नयाँ नीति तथा कार्यक्रम गलत छ र यो असफल हुने देखिन्छ ।
नेपाल जनस्वास्थ्य संघ (नेफा) बागमती प्रदेशले सनराइज इन्ग्लिश स्कुलका प्लस टु का विद्यार्थीकाे लागि नसर्ने रोग र यसका कारक तत्वहरुको रोकथाम तथा भिडियो गेम एडिक्सन सम्बन्धी एक दिने सेमिनार सम्पन्न गरेको छ।
पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ। नागरिकको स्वास्थ्य सुरक्षा अभियानअन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो। अभियानको सुरुवात कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट भएको छ।
पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि कुश्मा नगरपालिकाको अभियान अन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो । अभियानको सुरुवात कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट सुरु भएको छ । सोमवार कटुवाचौपारीमा आयोजित शिविरमा ३०० जनाको रक्त परीक्षण गरिएको छ । अधिकांशमा मधुमेह, उच्च रक्तचाप, तथा बाथ रोग जस्ता नसर्ने रोग देखिएको परीक्षणबाट पुष्टि भएको छ । सो परीक्षण