जसपा कतारका वरिष्ठ उपाध्यक्षसहित १३ जनाद्वारा पार्टी परित्याग

जनता समाजवादी पार्टी (जसपा) प्रवास संगठन कतारका सल्लाहकार, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष,कोषाध्यक्षलगायतका पदाधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् ।  पार्टी परित्याग गर्नेमा सल्लाहकार पदम राई, ननिद्र राई, वरिष्ठ उपाध्यक्ष प्रकाश आलेमगर, उपाध्यक्ष राजकुमार राई, महिला उपाध्यक्ष देवी कुमारी मगर, कोषाध्यक्ष गजेन्द्र खालिङ र सहकोषाध्यक्ष एक्का प्रसाद तामाङ रहेका छन् । यस्तै सदस्यहरु आशा राई, प्रकृति राई, डाडोमाया शेर्पा राई, धर्मराज राई, डवाङ्म फुरि शेर्पा, बिज्ञान राईले पनि विज्ञप

सम्बन्धित सामग्री

जसपा रौतहट अध्यक्ष पटेलद्वारा पार्टी परित्याग

गौर । जनता समाजवादी पार्टी नेपाल (जसपा) रौतहटका जिल्ला अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जसपाले नेकपा एमालेसँग गठबन्धन गरेको भन्दै पटेलले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गरेको कारण आफूले पार्टीबाट राजीनामा दिएको पटेलले बताए । ‘अहिले चुनावमा मतदातासमक्ष जान […] The post जसपा रौतहट अध्यक्ष पटेलद्वारा पार्टी परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसपा नेता कार्कीसहित १० जनाले गरे पार्टी परित्याग

विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य युवराज कार्कीसहित १० जनाले पार्टी परित्याग गरेका छन्। पार्टी परित्याग गर्नेमा नेता कार्कीसहित केन्द्रीय सदस्य मित्र चापागाईं, भीमबहादुर थापा, राष्ट्रिय परिषद् सदस्य खिरबहादुर भण्डारी, मञ्जु भण्डारी, रामबहादुर जाग्री, सुजन भण्डारी, महिला केन्द्रीय नेता कमला थापा र भोजपुरका जिल्ला नेता किरण विष्ट रहेका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन […]

जसपाका कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग, नयाँ पार्टी गठन गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी आफूले पार्टी परित्याग गरेको जनाएका हुन् ।कार्कीले जसपाको पार्टी परिचालनको कार्यशैली समिति प्रणालीमा नभई अलोकतान्त्रिक सर्वसत्तावादी प्रवृत्तिबाट सञ्चालित रहेको आरोप लगाए । उनले पार्टी स्वेच्छाचारी रूपमा सञ्चालन गरिएको र खस आन्दोलनलाई धोकादिने काम भएकोले आफूले पार्टी परित्याग गरेको बताए । जसपामा समाहित हुनुअघि कार्कीले खस समावेशी राष्ट्रिय पार्टीको ने

जसपा खोटाङका अध्यक्षसहित ३९ जनाले गरे पार्टी परित्याग

जनता समाजवादी पार्टी, खोटाङका ३९ नेताले पार्टी परित्याग गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, सांगठनिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको आरोप लगाउँदै जिल्ला अध्यक्ष टंक थापासहित ३९ नेताले जसपा परित्याग गरेका हुन् ।अध्यक्ष थापाले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन आयोजना गर्दै ११ पदाधिकारीमध्ये सात जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, सात केन्द्रीय सदस्यमध्ये दुई जना र ६ जना प्रदेश सदस्यमध्ये तीन जनाले पार्टी परित्याग

जसपा खोटाङका अध्यक्षसहित ३९ जनाले गरे पार्टी परित्याग

खोटाङ – खोटाङका जनता समाजवादी पार्टीका ३९ जना नेताले पार्टी परित्याग गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, साङ्गठनिक र सैद्धान्तिक रूपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको आरोप लगाउँदै जिल्ला अध्यक्ष टंक थापासहित ३९ जना नेताले जसपा परित्याग गरेका हुन् ।  अध्यक्ष थापाले सोमवार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै ११ पदाधिकारीमध्ये सात जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, सात केन्द्रीय सदस्यमध्ये दुई जना र ६ जना प्रदेश सदस्यमध्ये तीन जनाले पार्टी परित्याग गरेको जा...

जसपा खोटाङका अध्यक्ष थापासहित ३९ नेताले गरे पार्टी परित्याग

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष सहित ३९ नेताले पार्टी परित्याग गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लागेको आरोप लगाउँदै जिल्ला अध्यक्ष टंक थापा सहित ३९ नेताले जसपा परित्याग गरेका हुन् । अध्यक्ष थापाले सोमबार दिक्तेलमा पत्रकार […] The post जसपा खोटाङका अध्यक्ष थापासहित ३९ नेताले गरे पार्टी परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

रेणु यादवद्वारा पार्टी परित्याग गरेको घोषणा !

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेत्री रेणु यादवले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।यादवले आज बिहीवार विज्ञप्ति निकालेर जसपाकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य पद परित्याग गरेको घोषणा गर्नुभएको हो । वर्तमान अवस्थामा व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेकोले जसपा नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको उहाँले उल्लेख गर्नुभएको छ ।यादव यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुनुहुन्थ्यो तर अध्यक्ष उपेन्द्र यादवले फिर्ता बोलाएसँग...

जसपा नेता यादवद्वारा पार्टी परित्याग

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेका छन् । उनले पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिएका हुन् । यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्नेसमेत जनाए । मोरङका प्रभावशाली नेता यादवले विराटनगरमा पार्टी बलियो अवस्थामा हुँदासमेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पद छाडेकोमा विरोध […]

विराटनगरका जसपा नेता उमेश यादवद्वारा पार्टी परित्याग

जनता समाजवादी पार्टीका विराटनगरका नेता उमेश यादवले पार्टी परित्याग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले विराटनगरमा गठबन्धनको आवश्यकता नभएपनि केन्द्रले जबर्जस्ती गरेका कारण पार्टी छोडेको बताए ।आफू कुनै पार्टीमा नजाने र स्वतन्त्र उम्मेदवारी दिने विषयमा छलफल भईरहेको उनले बताए । यादव यसअघि संघीय समाजवादी र माओवादीको तर्फबाट विराटनगर प्रमुखको उम्मेदवार बनेका थिए । यसपटक पनि यादवले प्रमुखको उम्मेदवारी दिने घोषणा गरेका थिए ।५ दलीय गठबन्धनले विराटनग

राजकुमार ‍लेखीद्वारा पार्टी परित्याग

जसपा बाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजकुमार ‍लेखीले पार्टी परित्याग गरेका छन्। उनले बिहीबार लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यसहित सबै पदबाट राजीनामा दिएको उल्लेख गरेका हुन्।