नेपाल–चीन उत्तरी सीमा तातोपानी नाका आजबाट मानिसहरुका लागि आवतजावत खुला भएको छ । साढे आठ वर्षपछि मानिस आवतजावतका लागि शुरु भएको हो । यससँगै तातोपानी लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएकाहरु शुक्रबार चीन प्रवेश गरेका छन् । बिहान ८ बजे सिन्धुपाल्चोक सीमा क्षेत्रका बासिन्दाहरुका १ सय २८ पास जारी भएको छ […]