संक्रमणको जोखिममा जुम्ला,न स्वास्थ जाँच,न नाकामा कडाइ

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै कर्णाली प्रदेशको छिमेकी जिल्ला बाँकेमा देशकै उच्च रुपमा संक्रमण बढी रहेको छ । उपचारमा खटिएका चिकित्सकले संक्रमण बढीरहेको र उपचारमा कठिनाइ भएको चित्कार सरकार सामु गरिरहेका छन् । नेपालगन्जमा संक्रमण बढेसंगै सीमा नाकामा कडाई गरिएपनि कर्णाली प्रदेशका जिल्लामा भने कुनै सतर्कता अपनाइएको छैन ।सुर्खेतपछिको संक्रमणको जोखिम रहने जुम्लामा हवाई […]