लमजुङमा अनिवार्य मास्क अभियान, नाकामा कडाई

लमजुङ – जिल्लामा कोभिड–१९ संक्रमणको दर बढ्दै गएपछि लमजुङमा पनि अनिवार्य मास्क अभियान सञ्चालन गरिएको छ । कोभिड जोखिम बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन पहिलो चरणमा जिल्ला प्रवेश नाका पाउँदीमा माक्स अभियान चलाइएको हो । सुन्दरबजार नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालयको सहयोगमा पाउँदी नाकामा हेल्थ डेक्स स्थापना गरी सचेतना […]