१२ बजेसम्मको अपडेट : सल्यानमा १६ प्रतिशत मत खस्याे

काठमाडाैं : सल्यान जिल्लामा १६ प्रतिशत मत खसेकाे छ। बिहान ७ बजेदेखि सुरु भएकाे मतदानमा मध्यान्न १२ बजेसम्ममा १६ प्रतिशत मत खसेकाे हाे। सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेकाेमा २५ हजार ४ सय ५१ मत मात्र खसेकाे हाे। 

सम्बन्धित सामग्री

सल्यानमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु, तीन घाईते

सल्यानमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ तीन जना घाईते भएका छन्।

सल्यानमा मतगणना सुरु

सल्यान  : सल्यानमा मतगणना सुरु भएको छ।  दिउँसो सवा एक वजे देखि मतगणना सुरु भएको हो।  एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा एकै पटक संघ र प्रदेशको मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ। मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले  जिल्लाका १० स्थानीय तहमध्ये कालिमाटी गाउँपालिका र कुमाख गाउँपालिका वाट मतगणना सुरु गरिएको बताए। उनका अनुसार विहान ११ बजे मतगनना हुने भनिएपनि प्राविधिक कारण ढिलाई भएको हो। मतगणना संघ र प्रदेशको गरी चार स्थानमा गणन

सल्यानमा पहिरोले पुरिएर बालकको मृत्यु

अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर सल्यानमा एक बालकको मृत्यु भएको छ।

अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु

अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।...

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सल्यानमा

सल्यान, १७ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले सल्यानमा एक नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले कर्णाली प्रदेशको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी बैकिङ्ग कारोबार सुरुवात गरेको हो । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, […]

सल्यानमा कोरोनाबाट थप एकजनाको मृत्यु

सल्यान : कोरोना भाइरस संक्रमणबाट सल्यानमा थप एकजनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–३ की ६५ वर्षीया महिला सल्यान अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले जानकारी दिए। यससँगै सल्यानमा मृत्यु हुनेको संख्या २६ पुगेको छ।

सल्यानमा पनि अक्सिजन सिलिण्डरका लागि ‘मेरो एक हजार अभियान’

कोरोना संक्रमितलाई अति आवश्यक पर्ने अक्सिजन ग्यासको परिपूर्ति गर्ने उद्धेश्यले सल्यानमा पनि ‘मेरो एक हजार अभियान’ सुरु भएको छ ।

कोरोनाबाट सल्यानमा थप एकजनाको मृत्यु

सल्यान : कोरोनाबाट सल्यानमा थप एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पताल सल्यानमा उपचारर छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका ६३ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको हो।उनी श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार जिल्ला अस्पताल सल्यानमा भर्ना भएका थिए।र आएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले बताए।यससँगै सल्यानमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ।

सल्यानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

सल्यान जिल्ला अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शारदा नगरपालिका–३ का ९० वर्षीया वृद्धको जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको हो