काठमाडौंमा सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन रोक

५ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाकाे दिन सरकारी सवारी साधन सञ्चालनमा राेक लगाउने निर्णय गरेकाे छ । बिहीबार बसेकाे जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेकाे साहायक प्रमुख जिल्ला अधिकारी दिपक पाैडेलले जानकारी दिए । ‘अब अत्यवश्यक भए जिप्रकाबाट पास जारी हुन्छ नभए सरकारी नम्बर प्लेटकाे गाडी चलाउन पाइन्न,’ पाैडेलले भने, […]

सम्बन्धित सामग्री