काठमाण्डौ – तपाईँ कतारमा हुनुहुन्छ र घर फर्कने टिकट काट्नु भएको छ ? यदि छ भने घर फर्कनलेलाई कोभिड १९ पीसीआर परीक्षण कतार सरकारबाट अनुमति प्राप्त विभिन्न निजी अस्पतालमा गएर गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
सरकारले पीसीआर रिपोर्ट नेगेटिभ लिएर आउनेहरुलाई काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्न नपर्ने नि...