परिचय बदलिएको कुश्मा

२०६७ सालमा नेपालकै अग्लो पुलको नामबाट कुश्मा–ज्ञादी झोलुंगे पुलले प्रख्याति कमाएपछि कुश्मा पर्यटकीय नगरीको रूपमा आफ्नो परिचय बनाउन थालेको हो । एकपछि अर्को गर्दै कुश्माले अग्ला पुल र साहसिक संरचनाको इतिहास रच्दै गयो ।

सम्बन्धित सामग्री

कुश्मा नगरक्षेत्रका सडकबत्तीको लाइन काटियो

पर्वत– लामो समयदेखि बक्यौता रकम नतिरेपछि पर्वतको कुश्मा नगरपालिका क्षेत्रका सडकबत्तीको ‘लाइन’ काटिएको छ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सवै सडकबत्ती आज काटिदिएको हो ।  नगरपालिकाले २०७५ सालदेखि सडकबत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य इकाइजस्ता ठाउँको महसुल नबुझाएपछि बताइएको छ  । नगरपालिका ग्राहक भएर जोडिएका सडकबत्तीलगायत महसुल रकम पटक पटक माग […]

कुश्मा–नयाँ बुटवल २२० केभी प्रसारण लाइनको उद्घाटन

२५ मंसिर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सोमबार आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइनको उद्घाटन गरे । उक्त […]

कुश्मा बजार पर्यटकले भरिभराउ

शाहसीक पर्यटकीय पूर्वाधार सँगै कुश्मा बजार पर्यटकले भरिभराउ रहेको छ । पछिल्लो केही समय यता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको कारण अन्तरिक पर्यटक बढेका हुन् । विभिन्न संघ संस्थाका अवलोकन भ्रमणको गन्तव्यको रुपमा पर्वत सदरमुकाम कुश्मा बन्न थालेको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलार्ईन, नेपालकै […]

पर्वतकाे कुश्मा बजारमा आगलागी

पर्वत – पर्वतकाे सदरमुकाम कुश्मा बजारकाे एक घरमा आगलागी भएकाे छ । लक्ष्मी श्रेष्ठकाे घरमा आगलानी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएकाे छ ।  करिब एक घण्टापछि स्थानीयबासी तथा प्रहरी र सशस्त्रकाे टाेलीकाे पहलमा सामान्य नियन्त्रणमा आएपनि अझै पूर्ण नियन्त्रणमा आउन सकेकाे छैन । आगाे नियन्त्रणका लागि कुश्मा नगरपालिका र छिमेकी&n...

नसर्ने रोग पहिचानका लागि कुश्मा नगरपालिकाद्वारा रक्त परीक्षण कार्यक्रम

पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ। नागरिकको स्वास्थ्य सुरक्षा अभियानअन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो। अभियानको सुरुवात कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट भएको छ।

कुश्मा नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगन

पर्वत : जनप्रतिनिधि तथा कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ।कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरिएको हो।‘कुश्मा नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयमा कार्यरत कर्मचारीदेखि जनप्रतिनिधिहरू पनि कोभिडबाट सङ्क्रमित भएको पुष्टि भएको छ। सङ्क्रमणको दर पनि बढ्दै गएपछ

कुश्मा नगरपालिकाले विद्यालय बन्द नगर्ने

पर्वत : सङ्घीय सरकारले माघ १५ सम्म देशभरका शैक्षिक संस्था बन्द गर्न भने पनि कुश्मा नगरपालिकाले भने विद्यालय नगर्ने भएको छ।कोभिड-१९ को संक्रमण बढ्दै गएपछि संघीय सरकारले देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको थियो।बिहीबार कुश्मा नगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकलाई छलफलका लागि बोलाएर नगरपालिका विद्यालय बन्द नगर्ने निर्णयमा पुगेको हो।मन्त्रालयको आदेशअनुसार बन्द गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि बोलाइएको बैठकमा सबै प्रधानाध्यापक विद्यालय बन्द नगर्ने पक्षमा उभिएका कारण विद्याल

पर्वतको कुश्मा नगरपालिकामा तालाबन्दी

पर्वत– लामो समयदेखि वडा सचिव नपाएको आक्रोशमा कुश्मा नगरपालिका–२ खुर्कोटका जनप्रतिनिधी र स्थानीय बासिन्दाले कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन् । जनप्रतिनिधिसमेत सहभागितामा कुश्मा नगरपालिकाको कार्यालयमा आइतबार दिउँसो तालाबन्दी गरिएको हो भने वडा कार्यालयमा समेत स्थानीयले ताला लगाएका हुन् । वडाध्यक्ष यदुनाथ शर्मा बास्तोलाको नेतृत्वमा आएका स्थानीयले कुश्मा नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन् ।गत कात्तिक […]

कुश्मा नगरपालिकामा तालाबन्दी

पर्वत– लामो समयदेखि वडा सचिव नपाएको आक्रोशमा कुश्मा नगरपालिका–२ खुर्कोटका जनप्रतिनिधि र स्थानीय वासिन्दाले कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन्। जनप्रतिनिधि सहभागितामा कुश्मा नगरपालिकाको कार्यालयमा आज तालाबन्दी गरिएको हो भने वडा कार्यालयमा समेत स्थानीयले ताला लगाएका हुन्। वडाध्यक्ष यदुनाथ शर्मा बाँस्तोलाको नेतृत्वमा आएका स्थानीयले कुश्मा नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन्। गत कात्तिक १४ देखि स्वास्थ्य […]

कुश्मा नगरका १५ सय घर, आकाशे पानीकाे भर !

पर्वत – मनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि पर्वतको कुश्मा नगरपालिका वडा नं. ४, ५, ६ र ७ का झन्डै एक हजार ६ सय घरपरिवार चार दिनदेखि आकाशे पानीको भरमा रहेका छन् ।  गएको मङ्गलवार राति वर्षासँगै आएको बाढीले कुश्मा नगरपालिका ८ चुवाको दोविल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि बजारमा खानेपानीको समस्या भएको हो ।  साविकको जिल्ला सदरमुकाम कुश्मा बजारमा चार दिनयता धारामा खानेपानीको आपूर्ति हुन सकेको छैन । खानेपानी आपूर्तिको जिम्मा लिएको शिवालय खानेपानी तथा सरसफाइ उपभोक्ता ...