बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको शिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलवार केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर समेत गरिएको छ।
प्रदेश सरकार पुनर्गठन भएपछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिएको हो। जस अन्तर्गत रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंंख्या मन्त्री भएका छन् भने अर्घाखाँचीका चेतनारायण आचार्यले आन्तरिक…