लम्बिनी प्रदेश : सरकार टिकाउने खेलमा एकतिहाइ सांसद बने मन्त्री

जब नेकपामा विभाजन आयो, तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले सरकार जोगाउने प्रयासमा मन्त्रिपरिषद् विस्तार गरी १० सदस्यीय बनाए, तैपनि उनको सत्ता जोगिएन । पोखरेलपछि, माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बने ।...