एनसेलले ल्यायो चुनाव केन्द्रित प्याकेज

३० कात्तिक, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले निर्वाचन लक्षित प्याकेज ल्याएको छ । ग्राहक प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा अपडेटेड रहुन भन्ने उद्देश्यले विभिन्न डेटा र भ्वाइस प्याक सार्वजनिक गरेको एनसेलले जनाएको छ । एनसेल आजियाटा लिमिटेडले आफूले प्रदान गरेको प्याकले ग्राहकहरुलाई सञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने र यसले सेवा […]

सम्बन्धित सामग्री

पायोनियर मोटो कर्पले ल्यायो निसान सुरक्षा प्याकेज

पायोनियर मोटो कर्पले निसान गाडीका ग्राहकको सुविधाका लागि ‘निसान सुरक्षा’ प्याकेज प्रस्तुत गरेको छ । यो निसान किक्स र निसान म्याग्नाइट गाडीहरूका लागू गरिएको आफ्टर–सेल्स सेवा हो । यो सेवा हाल निसान गाडी चढिरहेका ग्राहकलाई एक अद्वितीय र कम खर्चिलो आफ्टर–सेल्सको प्याकेज हो, जसले झन्झटमुक्त मर्मतसम्भारको सुविधा सुनिश्चित गर्दछ । यो प्याकेजले निसान गाडीका ग्राहकहलाई […]

पायोनियर मोटो कर्पले ल्यायो 'निशान सुरक्षा' प्याकेज

पायोनियर मोटो कर्पले आफ्ना निशान गाडीका ग्राहकहरूको सुविधाका लागि 'निशान सुरक्षा' प्याकेज घोषणा गरेको छ । कम्पनीले निशान किक्स र निशान म्याग्नाइट गाडीहरूका आफ्टर-सेल्स सेवा दिनका लागि यो योजना ल्याएको बताएको हो ।

खल्तीले ल्यायो १ हजार वर्ल्डकप टिभी प्याकेज अफर

नोभेम्बर २० देखि कतारमा हुन गइरहेको फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टीभी प्याकेज ल्याएको छ । यो प्याकेज अन्तर्गत प्रयोगकर्ताहरूले ५ सय रूपैयाँ र भ्याट ६५ रूपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन् ।  खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि १ हजार वर्ल्डकप टिभी प्याकेजहरूको रोमाञ्चक उपहार ल्याएको हो ।खल्ती प्रयोगकर्ताहरूले ‘विश्वकप’ खल्ती क्विज, डिल डे अफर, दामी क्यूआर स्क्यानमा सहभागी भइ विश्व कप टिभी प्याकेज जित्न सक्नेछन् भने केही भाग्यशाली प्रयोगकर्ताहरूले विश्वकप टिभी प्या

खल्तीले ल्यायो वर्ल्डकप टिभि प्याकेज

आगामी फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टिभि प्याकेज ल्याएको छ । यस अन्तर्गत प्रयोगकर्ताहरूले रु. ५६५ रूपैयाँमा प्याकेज खरिद गर्नुका साथै थप पुरस्कार समेत जित्न सक्ने छन् ।  खल्ती प्रयोगकर्ताहरूले ‘विश्वकप’ खल्ती क्विज, डिल डे अफर, दामी क्यूआर स्क्यानमा सहभागी भई विश्वकप टिभी प्याकेज जित्न सक्नेछन् भने केही भाग्यशाली प्रयोगकर्ताहरूले विश्वकप टिभी प्याकेज...

नेपाल बैंकले ल्यायो मुद्दती खातामा आकर्षक प्याकेज

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले मुद्दती खातामा आकर्षक प्याकेज ल्याएको छ । बैंकले हालै मात्र डबल धमाका मुद्दती खातामा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरेको छ । ती खाताहरुलाई थप आकर्षित बनाएको समेत नेपाल बैंकले जनाएको छ । अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा […]

दसैं भ्रमणका लागि होलिडे पसलले ल्यायो ‘आकर्षक प्याकेज’

काठमाडौँ– दसैँ आउन एक महिना पनि बाँकी नरहेका बेला विभिन्न ट्राभल्स एजेन्सीहरुले आकर्षक प्याकेज सार्वजनिक गरिरहेका छन्। दसैंमा साथीभाइ, परिवारका सदस्यसँग घुम्न जानेहरुका लागि लाभदायक रहने गरी होलिडे पसल डटकमले पनि आकर्षक प्याकेज ल्याएको जनाएको छ। देशको विभिन्न रमणीय पर्यटकीय क्षेत्रको भ्रमणका लागि प्याकेज ल्याएको होलिडे पसलका संस्थापक तथा कार्यकारी निर्देशक कमल अर्यालले जानकारी दिए। […]

ह्याम्स अस्पतालले ल्यायो महिलाका लागि तीजविशेष हेल्थ प्याकेज

काठमाडौं, ६ भदौ । ह्याम्स अस्पतालले तीजको अवसर पारेर महिलाहरुका लागि विशेष हेल्थ प्याकेज ल्याएको छ । अस्पतालले तीजको अवसरमा छालासम्बन्धी सम्पूर्ण सेवामा महिलालाई ५० प्रतिशतसम्म छुट दिने जनाएको छ । अस्पतालको एस्थेटिक मेडिसिन विभागले तीजलाई केन्द्रमा राखेर सुन्दर बन्नका लागि गरिने सम्पूर्ण उपचारमा ५० प्रतिशतसम्म छुट दिने अफर अघि सारेको हो । यस्ता सेवाहरुमा […]

टाटा मोटर्सले ‘टाटा मोटर्स केयर प्लस’ प्याकेज ल्यायो

काठमाडौँ– टाटा मोटर्स नेपालले वार्षिक मर्मत सेवा प्याकेज ‘टाटा मोटर्स केयर प्लस’ प्याकेज ल्याएको छ । टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रा.लि.सँग मिलेर यो प्याकेज ल्याएको हो । केयर प्लस मर्मत योजनाले बचत र सुरक्षाको ग्यारेन्टी दिने कम्पनीले जनाएको छ । केयर प्लस योजना हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध रहेको र निकट भविष्यमा अन्य मोडलहरूमा […]

क्लासिक टेकले ल्यायो देशकै उच्च गतिको इन्टरनेट प्याकेज

नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिक टेकले न्यून मूल्यमा उच्च गतिको इन्टरनेट प्याकेज ‘टाक्एन’ ल्याएको छ । आफ्ना प्रयोगकर्ताहरूलाई छिटो छरितो सेवा दिन ब्राण्ड एम्बासेडर विपिन कार्कीमार्फत क्लासिक टेकले उक्त प्याकेज सार्वजनिक गरेको हो ।टाक्एनमा १५०, २२५, ३२५, ६२५ र १००० एमबीपीएसका प्याकेज समावेश छन् । यी सबै प्याकेज क्लास्सिक को वेबसाइटमार्फत लिन सकिने सो कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो प्याकेज लिने प्रयोगकर्ताहरूले आइपीटीभी पनि सित्तैमा प्रयोग गर्न पाउनेछन् ।