नेपाल बैंकले ल्यायो मुद्दती खातामा आकर्षक प्याकेज

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले मुद्दती खातामा आकर्षक प्याकेज ल्याएको छ । बैंकले हालै मात्र डबल धमाका मुद्दती खातामा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरेको छ । ती खाताहरुलाई थप आकर्षित बनाएको समेत नेपाल बैंकले जनाएको छ । अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा […]

सम्बन्धित सामग्री

नेपाल बैंक ‘डबल धमाका मुद्दती खाता’ : पैसा दोब्बर हुन लाग्ने समयावधि घट्यो

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले संचालनमा ल्याएको  ‘डबल धमाका मुद्दती खाता’ आयोजनालाई थप आकर्षक बनाइएको छ ।  ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी योजनालाई थप आकर्षक बनाइएको हो ।अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष  ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ । यसमा न्युनतम रु पच्चीस हजारभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । त्यसैगरी यो योजनामा बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा

नेपाल बैङ्कको डबल धमाका मुद्दती खाता

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले नेपाल बैङ्क डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैङ्कले जनाएको छ । त्यसैगरी रेमिट्न्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ५ वर्ष ११ महिना २ दिनमा दुई गुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरूले रु. ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरू पनि प्रदान गरेको छ । नेपाल

नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा

काठमाडौं :  नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाल बैंकले डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ।व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ।त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ६ वर्ष ११ महिना २ दिनमा दुई गुणा हुनेछ। यो मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधा पनि प्राप्त गर्नेछ

सिभिल बैंकका दुई आकर्षक मुद्दती योजना

सिभिल बैंकले दुई वटा नयाँ मुद्दती योजना ‘दोब्बर प्लस’ र ‘तेब्बर प्लस’ सार्वजनिक गरेको छ ।यी योजनाअन्तर्गत ग्राहकले तोकिएको अवधिभर जम्मा गरेको रकमको दोब्बर वा तेब्बर रकम एकमुष्ट रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यी मुद्दती योजनामा नेपालमै पहिलो पटक दस लाख रूपैयाँसम्मको जीवन बिमा सुविधा (रिलायन्स लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा) र दस लाखको दुर्घटना बिमा […]

सिभिल बैंकले ल्यायो दोब्बर र तेब्बर प्लस मुद्दती योजना

काठमाडौं । सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु ल्याएको छ । बैंकका अनुसार मुद्दती योजनाहरुमा दोब्बर प्लस र तेब्बर प्लस रहेका छन् । यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मिहेनतको कमाइलाई तोकिएको अवधिसम्म जम्मा गर्दाे दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यी मुद्दती योजनाहरुमा नेपालमै पहिलो […]

कुमारी बैंकको ‘विविध धनवृद्धि मुद्दती निक्षेप योजना’

कुमारी बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफलदिने विविध निक्षेप मुद्दती योजनाहरुको घोषणा गरेको छ । सो योजनामा इच्छुक व्यक्ति तथा संघसंस्था समावेश हुन सक्ने छन् ।उक्त मुद्दती निक्षेप योजना दीर्घकालीन अवधिका लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघ संस्थातर्फ लक्षित छन् । सो निक्षेप योजनाअनुसार व्यक्ति […]

नेपाल बैंकले एनआरएनएका लागि सञ्चालनमा ल्यायो आकर्षक निक्षेप खाता

नेपाल बैंकले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधासहितका एनआरएन निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् । अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरमा बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम ब्याज दिइने बैंकले जनाएको छ । अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा वार्षिक ब्याजदर क्रमश ४.५ प्रतिशत र ५ प्रतिशत दिइने छ  । अन्य विदेशी मुद्राको निक्षेपम

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । यसका लागि ग्राहकहरुले https://easybank.siddharthabank.com/ मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।  ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य बैंकले लिएको छ ।

एनएमबिले सार्वजनिक गर्यो मुद्दती निक्षेपमा ९.५२% को आकर्षक योजना

काठमाडौं । एनएमबि बैंकले मुद्दती निक्षेपमा ९.५२% को आकर्षक योजना ल्याएको छ ।हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेको जनाएको छ । नयाँ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई मुद्दतीमा ९.५२% बार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्नेछ । एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधि मार्फ

सिभिल बैंकले मुद्दती निक्षेपमा ९ प्रतिशत व्याज दिने

सिभिल बैंकले ग्राहकलाई ९ प्रतिशत सर्वाधिक वार्षिक ब्याजदर दिने मुद्दती खाता ल्याएको छ । केही समय यता सिभिल बैंकले आक्रामक रुपमा निक्षेप संकलनमा केन्द्रित भएको छ । यसैबीच केही समयदेखि निक्षेपमा आकर्षक व्याज नपाएका लगानीकर्ताहरुलाई ९ प्रतिशत व्याज भएको मुद्दती निक्षेप खाता एक आकर्षक प्याकेज हुन सक्ने छ ।केही समय अघि कर्जाको आक्रामक रुपमा विज्ञापन […]