प्रत्यक्ष निर्वाचनमा महिला र दलितको उपस्थिति दयनीय

सन्दीपकुमार श्रेष्ठ काठमाडौं । प्रतिनिधि सभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । १६५ प्रतिनिधि सभा सदस्यमध्ये हालसम्म १६२ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रत्यक्ष निर्वाचनमा प्रतिनिधित्व कम हुने भएपछि संसदमा महिलाको उपस्थिति ३३ प्रतिशत पुर्‍याउनुपर्ने संवैधानिक बाध्यताले मूलधारका दलहरु त्यसमाथि कांग्रेस दबाबमा परेको छ । सन्तुलन मिलाउँदा समानुपातिक सूचिमा […]

सम्बन्धित सामग्री

‘प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला अनिवार्य’

नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले संवैधानिक व्यवस्था गरी प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।

महिलालाई प्रत्यक्ष चुनावमा आरक्षणको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

काठमाडौँ : उपसभामुख इन्दिरा रानाले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छन्। सोमवार ललितपुरमा आयोजित ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तरक्रियामा उनले महिलाहरुलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी हुन्।उनले महिला–महिलाहरुबीच प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिइन्। उनले महिलाहरुलाई निर्वाचनमा लड्नका लागि बजेट नै छुट्याउनुपर्ने पनि बताइन्।उन

‘प्रत्यक्ष लड्ने महिलाको चुनाव खर्च राज्यले बेहोर्ने व्यवस्था होस्’

प्रत्यक्ष निर्वाचनमा महिलालाई आकर्षित गर्न पनि चुनाव खर्च राज्यले व्यहोर्ने व्यवस्था आवश्यक रहेको महिला सांसदहरूको भनाइ सांसदहरूले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार बन्ने महिलाको चुनावी खर्च राज्यले व्यहोर्नुपर्ने प्रस्ताव गरेका छन् ।  निर्वाचन...

नेपालको प्रत्यक्ष निर्वाचन प्रणालीमा लैङ्गिक असमानताका आयाम

पटक–पटक परिवर्तनको नेतृत्व गरेर आए पनि नेपालका राजनीतिक दलको संरचना र त्यसको नेतृत्वको सोच पुरुषप्रधान छ। कुनै पनि पद पुरुषले दिने र महिलाले लिने पेट्रोन क्लाइन्ट सम्बन्ध सबै दलमा छ। यही सोच नै महिला नेतृत्व विकासमा मुख्य अवरोध बनेको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवार ९ प्रतिशत मात्रै

काठमाडौं । आगामी मंसिरमा हुने आम निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिलाको सहभागिता ९ प्रतिशत मात्रै रहेको छ । जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधाभन्दा बढी भए पनि उम्मेदवारीमा ९ प्रतिशतमा खुम्च्याइएको भन्दै महिला नेतृहरूले असन्तुष्टि व्यक्त गरेका छन् । राजनीतिक दलहरूले प्रत्यक्षमा वरिष्ठ नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने र महिलाले जित्न नसक्ने भन्दै महिलालाई टिकट […]

प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवार ९ प्रतिशत मात्रै

काठमाडौं । आगामी मङ्सिरमा हुने आम निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिलाको सहभागिता ९ प्रतिशत मात्रै रहेको छ । जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधाभन्दा बढी भए पनि उम्मेदवारीमा ९ प्रतिशतमा खुम्च्याइएको भन्दै महिला नेतृहरूले असन्तुष्टि व्यक्त गरेका छन् । राजनीतिक दलहरूले प्रत्यक्षमा वरिष्ठ नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने र महिलाले जित्न नसक्ने भन्दै महिलालाई टिकट […]

३ प्रश्न

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ परेको महिला उम्मेदवारको मनोनयनलाई कसरी हेर्नुभएको छ ?  दलहरूले पहिलेदेखि नै महिलालाई उपेक्षा गर्दै आएका छन् । दलहरूको निर्णायक तहमा महिलाको प्रभावकारी उपस्थिति हुन दिइएकै छैन । त्यसैले, पछिल्लो समयमा...

निर्वाचनमा समावेशीताकाे सिद्धान्त अपनाउन महिला नेतृहरुकाे जोड

काठमाडौं । आगामी प्रदेश सभा र संघीय सदस्यको निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता गराउनुपर्नेमा महिला नेतृहरुले जोड दिएका छन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सदस्यको निर्वाचनमा उम्मेदवारी दिँदा महिलालाई समानुपातिक सहभागिता गराउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारलाई बढी अवसर दिनुपर्ने र जित सुनिश्चितताका लागि पनि […]

अहिलेको निर्वाचन प्रणालीमा समस्या छ : सांसद पहाडी

काठमाडौं । नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताउनुभएको हो । उहाँले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरु पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताउनुभयो । उहाँले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरु पहिलो हुने […]

‘समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भयो’

नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भएको बताएकी छन्  । मंगलबार प्रतिनिधि सभाको बैठकमा बौल्दै उनले अहिले संघ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका निम्ति हो भन्नेजस्तो व्यवहार भइरहेको भन्दै आपत्ति जनाएकी हुन् । उनले प्रत्यक्ष निर्वाचनमा महिला प्रतिनिधि घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर प्र