काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मेयर पदका स्वतन्त्र उमेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको छ । स्थानीय तह निर्वाचनका दिन तनहुँको रिस्तीमा उनीमाथि आक्रमण भएको थियो ।
दमौली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा लगिएको थियो । उनको टाउँकामा नौवटा टाका लगाइएको छ ।
पोखराबाट थप उपचारका लागि...