काठमाडौं । राहतका शिक्षकहरुको आन्दोलन आज पनि हुने भएको छ । सरकारसँग शुक्रबार साँझ गरेको सहमति प्रति असन्तुष्ट राहतका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने भएको हो ।
शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमति प्रति राहतका शिक्षकहरुले भने असहमति प्रकट गरेका छन् । अन्य संगठनका शिक्षकहरु काठमा...
काठमाडौँ – चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको विषयमा भएकाे आन्दाेलनलाई आज पनि जारी राखेका छन्। बुधबार बिहानैदेखि काठमाडौँको गौशलामा रहेकाे प्रहरी कार्यालय अगाडि विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन्। विद्यार्थीले आरोपित शिक्षक प्रहरीको सुरक्षामा नै भएको भन्दै उक्त शिक्षकलाई सार्वजनिक गरी र कारवाही गर्न माग राखेका छन्। मंगलबार कलेजका शिक्षकले छात्राहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै […]
काठमाडौं, १८ पुस । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै लामो समयदेखि विरोधमा उत्रिएको नेपाल बारको आन्दोलन आज पनि जारी छ । कानुन व्यवसायीहरुसहित बारले नेतृत्व गर्दै आएको आन्दोलन दिन प्रतिदिन कमजोर हुँदै गएको छ । प्रधानन्यायाधीश जबराले भने असंवैधानिक तरिकाले सडकबाट माग्दैमा राजीनामा नदिने बताउँदै आएका छन् । उनले संवैधानिक प्रक्रिया अपनाएर आउन […]
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको आन्दोलन आज जारी रहेको छ ।कानुन व्यवसायीहरू ब्यानरसहित धर्ना दिइरहेका छन् । त्यस्तै, न्यालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ । अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध जनाएपछि प्रहरीलाई हटाइएको छ । नेपाल बार एसोसिएसनको नेतृत्वमा न्यायालयमा […]
नेपाल बार एसोसिएसनको आन्दोलन आज पनि जारी छ । आन्दोलनको स्वरुप अन्तर्गत बारले दिउँसो २ बजे सभामुख अग्नि प्रसाद सापकोटालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनको लागि भेटेर ज्ञापन पत्र बुझाउने...
काठमाडौँ – सर्वोच्च बारका कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै सर्वोच्चका न्यायाधीशले इजलाश बहिस्कार गरिरहेका बेला बारले कालो पट्टी बाँधेर आन्दोलन गरेको हो । आइतबार पनि उनीहरुले प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतमै विरोध प्रदर्शन गरेका थिए । अधिवक्ताहरुले कालो पट्टी बाँधेर जबराको राजीनामा […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नागरिक समाजले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ।
'प्रतिगमन विरुद्ध प्रतिरोध' भन्दै सुरु भएको बृहत नागरिक आन्दोलन अन्तर्गत आज सागीतिक कार्यक्रमसहित विरोध कार्यक्रम गरिएको हो।
ओलीको कदमको विरोधमा 'प्ले कार्ड' सहित नागरिक समाजका अगुवाहरु सडकमा उत्रिएका हुन्।…