साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनको अपिल

काठमाडौँ– सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ । गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरिएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल […]

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन प्रचण्डको अपील

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धनका उम्मेदवारहरूलाई अत्याधिक मतका साथ विजयी गराउन अपील गरेका छन् । शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले गठबन्धनका उम्मेदवारहरूलाई अत्याधिक मतका साथ विजयी गराउन अपील गरेका हुन । प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रतिबद्ध छौँ : पूर्व जनमुक्ति सेना

पूर्व जनमुक्ति सेनाका प्रतिनिधिहरूले पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । शनिबार बिहान पूर्व जनमुक्ति सेनाका प्रतिनिधि तथा उम्मेदवारबीच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा आफूहरूको त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानको रक्षार्थ पाँच दलीय गठबन्धनले खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनीहरूले आफूहरू सधैं अग्रगमनको पक्षमा रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. १, प्रतिनिधिसभा सदस

पार्टी र गठबन्धनका उम्मेदवार विजयी गराउन कांग्रेसको सर्कुलर जारी

नेपाली कांग्रेसको केन्द्रीय प्रचारप्रसार समितिले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समितिका सदस्यहरूलाई अनुरोध गरेको छ । कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाश शरण महतले शनिवार सर्कुलर जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई जिताउन क्रियाशील हुन आग्रह गरेका छन् ।साथै उनले समानुपातिकतर्फ पार्टीको पक्षमा अत्यधिक मतदान गराउन मन वचन र कर्मले लाग्न निर्देशन दिएका छन् ।

मिनेन्द्र रिजालले गरे गठबन्धनको उमेदवारलाई विजयी गराउन आह्वान

काठमाडौं, ४ कार्तिक । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धनको उमेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । सुनसरीको धरानमा आज (शुक्रबार) अयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले गठबन्धनको उम्मेदवार विजयी भएमा मात्र संविधान र लोकतन्त्रको रक्षा हुने भएकाले गठबन्धनको उमेदवारलाई भारी मतले विजयी गराउन कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् । पार्टीभित्र भएका केही कमजोरी भएको […]

गठबन्धनको उमेदवारलाई विजयी गराउन रिजालको आग्रह

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धनको उमेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । सुनसरीको धरानमा आज अयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले गठबन्धनको उम्मेदवार विजयी भएमा मात्र संविधान र लोकतन्त्रको रक्षा हुने भएकाले गठबन्धनको उमेदवारलाई भारी मतले विजयी गराउन कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् । पार्टीभित्र भएका केही कमजोरी भएको खण्डमा त्यस विषयमा पार्टीभित्रै […]

माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन अध्यक्ष प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । मौन अवधिको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले  भिडियो सन्देशमार्फत शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।संविधान जारी पछि नेपालमा दोस्रो स्थानीय तहको निर्वाचन हुन गइरहेको बताउँदै उनले परिवर्तनका,  संविधान, गणतन्त्र र संघीयताका पक्षधरलाई विजय ग

गठबन्धनलाई बहुमतले विजयी गराउन अर्थमन्त्रीको विशेष अपिल

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिहरुबीचको लडाइँ भएको भन्दै गठबन्धन पक्षधर उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन् । शर्माले आज (सोमबार) विशेष अपिल जारी गर्दै वाम–लोकतान्त्रिक गठबन्धन पक्षधर शक्तिलाई बहुमतले विजयी बनाउन आग्रह गरेका हुन् । शर्माले न्यायालयबाट संसद् पुनः स्थापना भएर मुलुक गम्भीर राजनीतिक दुर्घटनाबाट बचे पनि अझै […]

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रदेशमा पनि संयन्त्र गठन गरिने

सत्तारुढ गठबन्धनले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रदेशस्तरमा संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको सरकार सञ्चालनका लागि सहजीकरण गर्न बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले प्रदेश तहमा संयन्त्र विस्तार गर्ने निर्णय गरेको हो ।  सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सातवटै प्रदेशमा पाँच दलीय संयन्त्र बनाउने निर्णय भएको जानकारी दिए । ...

राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनकाे उम्मेदवारलाई विजयी गराउन कांग्रेसको आह्वान

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारलाई विजयी गराउन आह्वान गरेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको दाेस्राे केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनको साझा उम्मेदवारलाई विजयी गराउन आह्वान गरेकाे हाे। माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन ऐक्यबद्ध ढंगले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरूलाई विजयी गराउन मतदाताहरूलाई आह्वान गरेको कांग्रेसको मुख्य सच