त्रिभुवन आर्मी बराबरीमा रोकिंदा एनआरटीको पहिलो जित

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब तेस्रो पटक बराबरीमा रोकिएको छ। सातौं चरणमा त्रिभुवन आर्मी क्लब सातदोबाटो युथ क्लबसँग ३-३ गोलको बराबरीमा रोकिएको हो। त्यस्तै अर्को खेलमा एनआरटीले हिमालयन शेर्पालाई २-१ ले पराजित गर्दै लिगमा पहिलो जित निकाल्यो। दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले तीनपटक अग्रता जोगाउन सकेन। आर्मीका लागि जिलेस्पी जंग […]

सम्बन्धित सामग्री

त्रिभुवन आर्मी क्लबमाथि पुलिसको जित

काठमाडौँ : नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ६–१ को जित निकालेको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ललितपुरस्थित च्यासल स्टेडियममा शनिवार पुलिसले विभागीय प्रतिस्पर्धामा रवाफिलो जित आत्मसात गरेको हो। पुलिसको जितमा सुवास बम र नवीन ओलीले दुई गोल तथा निश्चिल मगर र लक्ष्मण थामीले समान एक गोल गरे।खेलको १८ औं मिनेटमा नै नवीनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए तर ३४औं मिनेटमा अनुभव पुरीले गोल फर्काउँदै आर्मीलाई खेलम

इटहरी गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले झापाको रोलिङ क्लबमाथि ४–१ को फराकिलो जित कायम गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । त्रिभुवन आर्मीको जितमा दीपक गुरुङ, जिलेस्पिजङ्ग कार्की, सुदिल राई र पदम […]

टाईगर कप भलिबल च्याम्पियनसिपः आर्मी र सशस्त्र प्रहरीको जित

सशस्त्र प्रहरी बलले उत्कृष्ट कमब्याक गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित दर्ता गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको शुरुवात गरेको छ।...

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

काठमाडाैं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएर आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले गण्डकीमाथि २५–११, २५–१० र २५–१५ को जित निकालेको हो । जितसँगै […]

त्रिभुवन आर्मी क्लब मकवानपुर गोल्डकको फाइनलमा

काठमाडौँ- हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकमा त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको एभिनियर एफसीसँग कठिन जित निकाल्दै साबिक विजेता आर्मी फाइनल प्रवेश गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमार्फत […]

आर्मीको फराकिलो जित

भरतपुर (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले महिला राष्ट्रिय लिगमा पहिलो जित दर्ता गर्दा ललितपुर महानगरपालिकामाथि फराकिलो जित निकालेको छ । भरतपुरमा आइतबार भएको खेलमा आर्मीले ललितपुरमाथि ७–० को फराकिलो जित निकालेको हो । आर्मीको फराकिलो जितमा रश्मी कुमारी घिसिङ र शर्मिला थापामगरले समान दुई गोल गरिन् । बिमला चौधरी र कुसम खतिवडाले […]

ए डिभिजन लिगः जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको १–१ गोलको बराबरी

काठमाडौँ – फ्रेन्ड्स क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकाल्दा दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब जावलाखेलले युथ क्लबसँग संघर्षपूर्ण बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइजविरुद्ध ५–२ को जित निकाल्दा दिनको दोस्रो खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले १–१ […]

त्रिभुवन आर्मी विजयी

एपिएफमामाथि ३३ रनको रोमाञ्चक जित निकाल्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आर्मीले दिएको २ सय १२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपिएफले ४१.३ ओभर सबै विकेट गुमाएर १ सय ७८ रनमो समेटिँदा आर्मी विजयी भएको हो । आर्मीले चौथो पटको प्रयासमा विजयी ट्रफी उचाल्न सफल भएको हो । यस अघि सम्पन्न तीन संस्करण मध्ये पहिलो संस्करणमा संयुक्त रुपमा विजयी हुँदा त्यसपछिका संस्करणमा उपविजेता बनेको थियो ।&

आर्मीको लगातार दोस्रो जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित ग¥यो ।  जितसँगै...