त्रिभुवन आर्मी क्लबमाथि पुलिसको जित

काठमाडौँ : नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ६–१ को जित निकालेको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ललितपुरस्थित च्यासल स्टेडियममा शनिवार पुलिसले विभागीय प्रतिस्पर्धामा रवाफिलो जित आत्मसात गरेको हो। पुलिसको जितमा सुवास बम र नवीन ओलीले दुई गोल तथा निश्चिल मगर र लक्ष्मण थामीले समान एक गोल गरे।खेलको १८ औं मिनेटमा नै नवीनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए तर ३४औं मिनेटमा अनुभव पुरीले गोल फर्काउँदै आर्मीलाई खेलम

सम्बन्धित सामग्री

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबलमा पुलिसको जित

काठमाडौं, २१ बैशाख । नेपाल पुलिस क्लब छैटौँ संस्करणको जारी राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको आजको खेलमा महिलातर्फ विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै विजयी भएको हो । पुलिसले एभरेस्टमाथि २५–१८,२५–१९ र २५–१४ को सेटमा जित निकालेको […]