इटहरी गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले झापाको रोलिङ क्लबमाथि ४–१ को फराकिलो जित कायम गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । त्रिभुवन आर्मीको जितमा दीपक गुरुङ, जिलेस्पिजङ्ग कार्की, सुदिल राई र पदम […]

सम्बन्धित सामग्री

इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

धरान– इटहरीमा जारी १४औँ इटहरी गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । गएराति इटहरीमा भएको खेलमा साबिक विजेता सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोलले हराउँदै आर्मी फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु […]

आर्मी उपाधि नजिक

विभागीय टोली त्रिभुवन आर्मी क्लब १४ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको फाइनल पुगेको छ । इटहरी रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङलाई पेनाल्टी शुटआउटमा २–१ हराएर आर्मी उपाधि नजिक पुगेको हो ।

रोलिङलाई रोक्दै आर्मीको यात्रा

विभागीय टोली त्रिभुवन आर्मी क्लब सुनसरीमा भइरहेको १३ औ संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अन्तिम क्वाटरफाइनलमा मंगलबार आर्मीले झापाको रोलिङ क्लबमाथि ४–१ को पराकिलो जित दर्ता गरेको हो ।

इटहरी गोल्डकप: त्रिभुवन आर्मी सेमिफाइनलमा

इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ।

इटहरी गोल्डकप : ट्राइबेकरमा आर्मीलाई पराजित गर्दै सगरमाथाले चुम्यो उपाधि

इटहरी । इटहरीमा जारी १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मोरङको सगरमाथा युथ क्लबले चुमेको छ । शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र सगरमाथा युथ क्लब मोरङबीच भएको खेलमा आर्मीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो । खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । […] The post इटहरी गोल्डकप : ट्राइबेकरमा आर्मीलाई पराजित गर्दै सगरमाथाले चुम्यो उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक.

आर्मी उपाधि नजिक

त्रिभुवन आर्मी क्लब इटहरीमा जारी १२ औं आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । बुधबार पहिलो सेमिफाइनलमा रोलिङ क्लब धुलाबारी झापालाई २–१ ले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

इटहरी गोल्डकप: त्रिभुवन आमी उपाधि नजिक

विभागीय टिम त्रिभुवन आर्मी क्लब १२औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।...

इटहरीमा आर्मी विजयी

इटहरी रंगशालामा सुरु १२ औं संस्करणको इटहरी गोल्डकप फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ । शनिबार पहिलो खेलमा आयोजक जागृति क्लबलाई २–१ ले पराजित गर्दै आर्मी अन्तिम चारमा पुग्यो ।

विभागीय त्रिभुवन आर्मी इटहरी गोल्डकपको उद्घाटन खेलमा विजयी

विभागीय टिम त्रिभुवन आर्मी क्लब १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ। आर्मीले आयोजक राष्ट्रिय जागृति क्लबलाई हराएर विजयी भएको हो।...

१२औँ इटहरी गोल्डकप १९ चैतबाट

इलाम  : १२औँ संस्करणको इटहरी गोल्डकप आगामी चैत १९ गतेबाट हुने भएको छ। आयोजक राष्ट्रिय जागृति क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा औपचारिक जानकारी गराएको हो। इटहरी रंगशालामा आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ३ क्लबसहित ८ टोलीको सहभागिता रहनेछ।प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी क्लब, न्युरोड टिम (एनआरटी), झापा–११, मोरङ–११ र आयोजक राष्ट्रिय जागृति क्लब सहभागी हुँदैछन्। प्रतियोगितामा पाहुना टोलीको रूपमा कञ्चनजंघा एफसी भार