जसपाका मन्त्रीको राजीनामा ४ दिनपछि स्वीकृत - NepaliPatra

काठमाडौँ । अशोक राई नेतृत्वको जसपाका ३ मन्त्रीको राजीनामा स्वीकृत भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानले दिएको राजीनामा स्वीकृत गरी ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका छन् । उनीहरूले २१ गते साँझ राजीनामा बुझाएका थिए । यसअघि एमालेका ८ जना मन्त्रीको राजीनामा […]

सम्बन्धित सामग्री

वन मन्त्रीको राजीनामा स्वीकृत

लुम्बिनी- लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत भएको छ । बुधबार उनको राजीनामा मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका हुन् । बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थि...

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिनुभएको राजीनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गर्नुभएको छ ।

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजिनामा बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन्।

प्रधानमन्त्रीलाई एमाले मन्त्रीहरूको कार्यभार

नेकपा (एमाले) बाट सरकारमा सहभागी आठ जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ । बुधबार राति एमालेका आठ जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा दिनुभएको थियो ।

कर्णालीका दुई मन्त्रीको राजीनामा स्वीकृत

सुर्खेत : जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन्।नेकपा (माओवादी केन्द्र) संसदीय दलले उनीहरूलाई राजीनामा दिन आग्रह गरेसँगै आज मन्त्रीद्वयले राजीनामा दिएका हुन्। राजीनामापत्र बुझेलगत्तै मुख्य मन्त्री शाहीले दुवैजनाको राजीनामा स्वीकृत समेत गरिसकेका छन्। भोलि नयाँ मन्त्रीहरू नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए।

कर्णालीमा दुई मन्त्रीको राजीनामापछि तीन मन्त्री नियुक्त

सुर्खेत। कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीनजना मन्त्रीलाई नियुक्त गरेका छन्। आज नवनियुक्त भएका मन्त्रीहरुमा गोपाल शर्मा, विन्दमान विष्ट र सीता नेपाली रहेको बताइएको छ।आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र कानूनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका थिए। दुवै मन्त्रीको राजीनामा मुख्यमन्त्री शाहीले स्वीकृत गरिसकेका छन्। नवनियुक्त शर्मालाई अर्थ र विष्टलाई कानूनमन्त्री र नेपालीलाई जलश्रोतमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।

कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत

कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा एमालेका तीनजना मन्त्रीले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर

भारतका दुई मन्त्रीको राजीनामा स्वीकृत

भारतका दुई जना मन्त्रीले दिएको राजीनामा राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार स्वीकृत गरेका छन्। तेलुगु देशाम पार्टी (टीडीपी) बाट मन्त्री भएका नागरिक उड्ययन मन्त्री अशोक गजपति राजु तथा विज्ञान तथा प्रविधि सहायक मन्त्री वाइ एस चौधरीको राजीनामा शुक्रबार स्वीकृत भएको हो।