लुम्बिनी- लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत भएको छ । बुधबार उनको राजीनामा मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका हुन् ।
बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थि...