जनकपुरधाम । मधेश सरकारबाट बाहिरिएको जनमत पार्टीका दुई मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ । मंगलबार साँझ जनमतबाट शिक्षा तथा संस्कृति मन्त्री रहेका महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री रहेका चन्दन सिंहले मुख्यमन्त्री सरोज कुमार यादव र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई राजीनामा बुझाएका थिए । उनीहरुको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुखको कार्यालयले दुबै […]