मोरक्कोमा भएको जलवायु सम्बन्धी सम्मेलनमा नेपाल नगरपालिका संघको तर्फबाट म आफै सहभागी थिएँ । हामीले वातावरणका विषयवस्तुलाई महत्वका साथ उठाउनुपर्छ । विकसित मुलुकहरुले उत्पादन गरेको कार्वनका कारण हामीजस्ता मुलुकहरुले प्रभाव खेप्नुपरिरहेको छ । त्यसको असर न्यूनिकरण गर्न सरकारले नीति र योजना बनाइसकेको छ । कानूनी रुप दिएर कतिपय प्रतिवद्धता पुरा गर्नुपर्ने अवस्थामा हामी र्छौ । […]