मस्को । रुससँग तनाव चुलिँदै जाँदा अमेरिकाले युक्रेनस्थित आफ्नो दूतावासका अत्यावश्यक बाहेकका कर्मचारीलाई तत्काल मुलुक छाड्न निर्देशन दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन संवाद हुनुअघि अमेरिकाले किभस्थित दूतावासलाई खाली गराउन लागेको हो । रुसले केही दिनभित्रै युक्रेनमाथि हमला गर्न सक्ने अमेरिकाले बताउँदै आएको छ । पुटिन र बाइडेनबीच […]