१४ करोडको हल निमार्ण सम्पन्न नहुँदै पानी चुहियो

विजय नेपाली, पोखरा । पोखरा रंगशालामा देशकै ठुलो बहुउदेश्यीय कर्भडहल निमार्ण गरिएको छ । देशकै ठुलो कभर्डहल (३५ हजार वर्गफिट) जुन अन्तराष्ट्रिय मापदण्ड अनुसारको कुनैपनि इन्डोर खेल खेलाउन सकिन्छ । अहिले राष्ट्रिय ए डिभिजन फुटसल लिग चलिरहेको छ । फुटसल लिगमा बुधबार स्पोट्र्स क्यासल र झरना स्पोट्र्स क्लबबिचको खेल चलिरहँदा कोर्टमा पानी चुहियो । पोखरामा […]

सम्बन्धित सामग्री

योजना निर्माण ढिलाइले खानेपानीको समस्या

काभ्रेको पाँचखाल नगरपालिका–१० का गोपाल श्रेष्ठको परिवारलाई सुक्खायाम सुरु नहुँदै एउटा चिन्ताले सताउन थाल्छ, ‘खानेपानीको जोहो कसरी गर्ने ?’ पाँचखाल बृहत् सहरी खानेपानी आयोजना समयमै सम्पन्न हुन नसक्दा यो वर्ष पनि पानी समस्या झेल्नुपर्ने मनस्थिति उनले बनाइसकेका छन् । तर समस्याको हल पाएका छैनन् ।