बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितहरु आजबाट धर्नामा

बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितहरुले काठमाडौंको माइतिघर मण्डलामा धर्ना सुरु गरेका छन्। बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सोमबारदेखि दबाबमूलक धर्ना सुरु गरेको हो। आयोजना प्रभावितहरुले सरकारले बुढीगण्डकी डुबान क्षेत्रको व्यक्तिगत जग्गाको...

सम्बन्धित सामग्री

बुढीगण्डकी पीडितको गुनासो : बैंकहरुले मुआब्जा रकम झिक्न दिएनन्

६ असार, काठमाडौं । बुढीगण्डकी आयोजनाबाट घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा पाएका डुवान क्षेत्रका बासिन्दाले बैंकले रकम झिक्न नदिएको गुनासो गरेका छन् । बुढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाले बैंक खातामा रकम पठाएको १५ दिन भइसक्दा पनि बैंकले रकम झिक्न नदिएको डुवानबासीले गुनासो गरेका छन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सोमबार […]

बुढीगण्डकीले बाँड्यो २८ अर्ब मुआब्जा

राष्ट्रिय गौरबको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिकरणको क्रममा २८ अर्ब १८ करोड ३१ लाख रुपैयाँ मुआब्जा वितरण भएको छ। आयोजनाबाट अधिकरणमा परेका गोरखा र धादिङका २१ हजार एक सय ५९ जग्गाधनीको ४५ हजार सात सय ७७ रोपनी क्षेत्रफल जग्गाको उक्त रकम निकासा भईसकेको आयोजना कार्यालयले जनाएको छ।