गज्जुबाबुपछिको मधेस राजनीति

नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेसी नेता गजेन्द्रनारायण सिंहको निधन भएको २० वर्ष बितिसकेको छ । उहाँको निधनपश्चात्का दुई दशकमा देशको राष्ट्रिय राजनीतिमा धेरै आरोह–अवरोधका घटना भए । नेपाली काँग्रेसका नेता कार्यकर्ताले बीपी कोइरालालाई बीपीबाबु भनेर सम्बोधन गरेजस्तै मधेसमा गजेन्द्रनारायण सिंहलाई धेरैले गज्जुबाबु भनेर बोलाउँथे । उहाँको निधन भएपछिको यस अवधिमा जननिर्वाचित संविधान सभामार्फत संविधान निर्माण भएको छ । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । राजनीतिक स्थायित्व कायम भई स्थायी शान्तिको अनुभूति जनताले गरिरहेका छन् । ज

सम्बन्धित सामग्री

उपेन्द्र यादवको मधेस राजनीति ‘उत्तरार्द्धमा’

काठमाडौँ : नेपालमा १० वर्षे जनयुद्धबाट आएको माओवादी पार्टी र मधेस विद्रोहबाट आएको मधेसी जनअधिकार फोरम पार्टीबीच धेरै समानता थिए । किनकी दुवै पार्टी ठूलो आन्दोलनको भुमरीबाट उदाएका र सिंहदरबारमा नयाँ शासकका रुपमा भित्रिएका थिए । माओवादीले जंगल पसेर आर्जन गरेको शक्ति र फोरमले मधेसको सडक तताएर ल्याएको रापताप एउटै थियो । पहिलो संविधानसभापछि दुवै […]

वर्तमान गठबन्धन र मधेस राजनीति

पुराना र नाम चलेकै राष्ट्रिय राजनीतिक पार्टीहरूको विश्वसनीयता र कार्यसम्पादनमा प्रश्न उठिरहेको वर्तमान अवस्थामा  कुनै समय क्षेत्रीय मुद्दा उठाएर राष्ट्रिय राजनीतिमा सार्थक हस्तक्षेप गरेका र समय–समयमा नाम फेर्दै यति वेला...

मधेस केन्द्रित दल फुटाएर दुई तिहाइ पुर्‍याउने खेल

सरकारले दल विभाजन सम्वन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेपछि त्यसबारे टिप्पणीले राजनीतिक बजार तताएको छ। संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिबाट राजनीतिक दल सम्वन्धी दोस्रो संधोशन अध्यादेश, २०७७ सोमबार साँझ जारी भएपछि राष्ट्रिय राजनीतिदेखि मधेस राजनीति समेतमा हलचल पैदा गरिदिएको छ।

सरकार संविधान उल्लंघन गर्दैछ, संसदलाई कमजोर पार्दैछ

२८ जेठ, काठमाडौं । आजीवन मधेस राजनीति गरेका हृदयेश त्रिपाठीलाई प्रदेश २ मा मात्र स्थानीय तह चुनावमा भाग लिने राष्ट्रिय जनता पार्टीको निर्णय पटक्कै चित्त बुझेन । विभेदको कुरा उठाउने पार्टीमा नै विभेदमा परेको महसुस …

मधेस राजनीति, संविधानमा अल्झेको १२ वर्ष

मधेस राजनीति, संविधानमा अल्झेको १२ वर्ष सुभाष साह 1 hour ago 0 25/11/2018 काठमाडौं। नेपाली उखान छ, ‘१२ वर्षमा खोलो फर्कन्छ ।’ उखान मधेस केन्द्रित दलका सन्दर्भमा अमिल्दो छ । २०६३ सालमा जारी अन्तरिम संविधानका केही प्रावधानमा बिमती जनाउँदै मधेसमा सुरु भएको संघीय राजनीतिक आन्दोलन १२ वर्ष बित्दा समेत अझै…

ध्वस्त सडकमा चिप्लँदै मधेस राजनीति

जसरी राजधानीका सडकलाई यतिबेला खानेपानीका पाइपहरूले अस्तव्यस्त पारेको छ, त्यसैगरी मधेसका प्रमुख सहरहरूको सडकलाई ढलनिकासको स्थायी प्रबन्धले। चाहे वीरगन्ज होस् वा जनकपुर, यी सहरका प्रमुख सडक सायदै यतिविघ्न बिथोलिएका थिए। यस्तो बेला चिया पसलमा सडकका बहस पनि चल्छन्। त्यसमा तीनथरी मानिस भेटिए। एकथरी मानिस सडक बिथोलिएकोमा चिन्ता गर्दै चिल्लो हुँदाका पुराना दिन याद गरिरहेका…