सरकार संविधान उल्लंघन गर्दैछ, संसदलाई कमजोर पार्दैछ
२८ जेठ, काठमाडौं । आजीवन मधेस राजनीति गरेका हृदयेश त्रिपाठीलाई प्रदेश २ मा मात्र स्थानीय तह चुनावमा भाग लिने राष्ट्रिय जनता पार्टीको निर्णय पटक्कै चित्त बुझेन । विभेदको कुरा उठाउने पार्टीमा नै विभेदमा परेको महसुस …