काठमाडौं, ३० असार । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको छ । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य कलेज अगाडि अखिल क्रान्तिकारीले एमाले नता एम अधिकारीलाई गभर्नर पदबाट बर्खास्त गर्न माग गरेका हुन् । ‘गभर्नर भएर राजनीति गर्न पाइँदैन’, ‘अर्थतन्त्र तहसनहस पार्ने एम अधिकारी राजीनामा दे’ […]