काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेट बनाउँदा बाहिरको मान्छे राख्ने कल्पना कहीँ नहुने बताएका छन् ।
बिहीबार काठमाडौंमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले सरकारले बजेट बनाउँदा व्यापारीसँगको ‘सेटिङ’मा कमिसन खाएर करको दर बढाइएको आरोप लगाए । उनले बजेट बनाउँदा बजेट बनाउने अधिकारीबाहेक...