काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले अघिल्लो सरकारले 'कागजी बजेट' ल्याउँदा कार्यान्वनमा समस्या भएको बताए। खाणले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई ‘कागजी घोडा’को संज्ञा समेत दिए।
शुक्रबार गृह जिल्ला रूपन्देहीको तिलोत्तमा गौशालाको गोबर्धन पूजामा सहभागी हुँदै खाणले भने, ‘अहिले हामीले यथार्थमा आधारित बजेट ल्याएका छौं। जनतासँग हामीले जे हो त्यहीँ…