पहिलो कुरा त केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट असंवैधानिक छ । कामचलाउ सरकारले सदनमा बहस नगरिकन ल्याएको बजेटमा हामीले त्यति धेरै चासो दिन आवश्यक थिएन । यद्यपि, आजको बजेटमा समेटिएका नीतिले दीर्घकालसम्म असर पार्ने देखिएकाले बजेट र यसका एजेण्डामाथि निर्मम टिप्पणी गर्न आवश्यक छ । झट्ट हेर्दा यो बजेट निकै आकर्षक लाग्छ । विद्यार्थीले […]