भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान सुनाम र थापालाई

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई जनही ५० हजार एक रुपैंयासहित सम्मान गरिएको हो । सुनाम र थापालाई भक्तराज आचार्य र सुशीला आचार्यले सम्मान प्रदान गर्नुभयो ।

सम्बन्धित सामग्री

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान : श्रेष्ठ र बल्लभलाई

वरिष्ठ गायक दीप श्रेष्ठ तथा संगीतकार शक्ति बल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ । ललितपुरको झम्सिखेलमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ संगीतकर्मी भक्तराज आचार्यसहितका व्यक्तित्वले गायनतर्फ श्रेष्ठ तथा संगीततर्फ वल्लभलाई सम्मानित गरेका हुन् । सम्मानका साथ नगद ५० हजार रुपैयाँ समेत रहेको छ । कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक भिपी […]

भक्तराज आचार्य राष्ट्रिय सम्मान शुभबहादुर र तीर्थकुमारीलाई

काठमाडौं । संगीतकार शुभबहादुर सुनाम र गायिका तीर्थकुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७८’ प्रदान गरिएको छ । भजन शिरोमणि भक्तराज आचार्यको सम्मानमा स्थापना गरिएको पुरस्कारसँगै दुवै जनालाई ५० हजार १ रुपैयाँ नगद समेत प्रदान गरियो । भक्तराज पत्नीको नामबाट नामाकरण गरिएको ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’बाट वाद्यवाधक रुपेश सिंहलाई नगद २५ हजार १ रुपैयाँ […]

शुभबहादुर र तीर्थ कुमारीलाई 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान'

संगीतकार शुभबहादुर सुनाम र गायिका तीर्थ कुमारीलाई 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७८' प्रदान गरिएको छ । भजन शिरोमणि भक्तराज आचार्यको नाममा सुरु गरिएको यो सम्मानसँगै उनी दुईलाई ५० हजार १ रुपैयाँ नगद उपहार प्रदान गरिएको हो । हरेक वर्ष आयोजना हुँदै आएको यो सम्मानसँगै यो वर्षदेखि नयाँ सम्मान पनि थपिएको छ ।

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७८ थापा र सुनामलाई

काठमाडौं । भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७८ प्रदान गरिएको छ । शनिबार राजधानीमा आयोजिक एक कार्यक्रममा भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरले सो सम्मान प्रदान गरेको हो ।  भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७८ गायिका तीर्थ कुमारी थापा र संगीतकार शुभ बहादुर सुनामलाई प्रदान गरिएको छ । वाद्यवादक रुपेश...

गायक बस्‍नेत र संगीतकार गुरुङ सम्मानित

गायक कुमार बस्नेत र संगीतकार प्रकाश गुरुङ सम्मानित भएका छन् । 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७७' बाट उनीहरु सम्मानित भएका हुन् ।

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान

सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान”२०७५ सालको गायनतर्फ बरिष्ट गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई जनही पुरस्कार रु ५०,००१ प्रदान गरिएको छ ।