डडेल्धुरामा साताको तीन दिन मात्र अत्यावश्यक सामग्री बिक्री गर्न पाइने भएपछि जिल्लामा झन् भीडभाड बढेको छ ।साताको आइतबार, मंगलबार र बिहीबार बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएपछि सो समयमा सर्वसाधारणको भीड बढेको हो ।जिल्लामा कोरोना संक्रमण र मृत्युदर बढ्दै गएपछि गत वैशाख १९ गतेदेखि २५ गतेसम्म लकडाउन सुरु गरिएको […]