झापाको बजारमा म्याद गुज्रिएका र अखाद्य सामग्री बिक्रीका लागी राखिएको पाइएको छ । बजार अनुगमनका क्रममा अनुगमन टोलीले उल्लेख्य मात्रामा म्याद गुज्रिएका तथा अखाद्य सामग्री बरामद गरेसँगै म्याद गुज्रिएका र अखाद्य सामग्री बिक्रीका लागी राखिएको पाइएको हो । भद्रपुर नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समिति संयोजक राधा कार्कीको नेतृत्वमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, खाद्यतथा गुण […]