अन्तिम १ घण्टामा उच्च दरले झर्‍यो सेयर बजार, धेरै घट्नेमा हाइड्रोपावर समूह

१० फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार अन्तिम १ घण्टामा सेयर बजार उच्च दरले घटेको छ । अघिल्लो दिनको तुलनामा २ बजेसम्म ४ अंक गिरावटमा बजार देखिएको थियो । तर ३ बजे कारोबार बन्द हुँदा भने अघिल्लो दिनको तुलनामा २०.७६ अंकले बजार झर्‍यो । २००५ अंकमा अडिएर बजार बन्द भएको छ । २ […]

सम्बन्धित सामग्री

नेप्से सूचक दोहोरो अंकले घट्यो - NepaliPatra

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक १० अंकमाथिले घटेको छ । आज नेप्से सूचक १०.५० अंकले घट्दै २ हजार ८५.८२ अंकमा झरेको हो । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ५.७४ अंकले बढेर २ हजार ९६.३८ अंकमा अडिएको थियो । आज विकास बैंक समूह, हाइड्रोपावर समूह र म्युचुअल फन्ड समूहको उपसूचक धनात्मक भएका […]

सेयर बजार : हाइड्रोपावरमा नाफा बुक, माइक्रोफाइनान्समा लगानी

२ पुस, काठमाडौं । आइतबारसम्म हाइड्रोपावर समूहमा सेयर लगानीकर्ताको उच्च आकर्षण देखिएको थियो । गत साता सबैभन्दा धेरै १३ प्रतिशत बढेको हाइड्रोपावर समूह आइतबार थप ५.५ प्रतिशत बढ्यो । केही माथि पुगिसकेको हाइड्रोपावर समूहमा सोमबार …

नेप्सेमा ७७ अङ्कको पहिरो, २ प्रतिशतमाथि कुनै कम्पनी जान सकेन

सेयर बजार परिसूचक नेप्सेमा आज ७७ अङ्कको गिरावट आएको छ । कारोबार खुलेको केही घण्टामा नै ५० अङ्कमाथिले घटेको बजारमा अन्तिम समयसम्म अधिकतम ७७.०१ अङ्कले घट्दै १९१५.६१ अङ्कमा झरेको हो ।यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १३.०३ अङ्कले घट्दै ३६६.८६ अङ्कमा झरेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज ट्रेडिङ समूहको उपसूचक ५.७८ प्रतिशतले घटेको छ भने, फाइनान्स समूहको उपसूचक ५.७३ प्रतिशतले र हाइड्रोपावर समूह ५.१९ प्रतिशतले घट्न पुगेको छ । यस्तै, जीवन बीमा समूह

नेप्सेमा सुधार : साढे १२ अंकले बढेको बजारमा साढे ४ अर्बको कारोबार

लगातार तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बिहीबार नेप्से सूचक १२.५३ अंकले बढ्दै २५ सय २०.२३ बिन्दुमा उक्लिएको हो ।  गत बुधबार ९२ अंक माथिले नेप्सेमा वृद्धि आएको थियो । साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन डेभलपमेन्ट बैंक, हाइड्रो पावर र फाइनान्स बाहेकका अन्य सबै उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् ।  यसदिन सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक ३.५६ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम हाइड्रोपावर समूह

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ । ६ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ वटै समूहको सुचक बढेका छन् । त्यसमध्ये विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै प्रतिशतले वृद्धि भएका […] The post नेप्से सूचक १०४.८८ अंकले बढ्याे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.