अंकुरम यू– २० राष्ट्रिय रग्बी सेभेन च्याम्पियनसिप : काठमाडौं र धनगढीलाई उपाधि
काठमाडौं र धनगढीले आइतबार अंकुरम यू– २० राष्ट्रिय रग्बी सेभेन च्याम्पियनसिपको उपाधि जितेका छन् । काठमाडौंको गोर्खाली रग्बी क्लब पुरुष तथा धनगढीको बडीमालिका रग्बी क्लब महिलातर्फ विजेता बनेका हुन् । राष्ट्रिय टोलीका...
१० असार, काठमाडौं । विजय लिम्बू र समीक्षा राईले छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि जितेका छन् । फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषमा विजय तथा महिलामा समीक्षा पहिलो भएका हुन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा बसन्त राई दोश्रो तथा गजेन्द्र बर्देवा तेश्रो भए । महिलामा स्वाति श्रेष्ठ दोश्रो तथा अर्लिन लामा […]
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले सिएम कप यू१६ राष्ट्रिय प्रतियोगिता फाइनलमा बागमी प्रदेशलाई ३५ रनले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । बागमतीका कप्तान सार्थक धितालले ३४ बलमा ४ चौकासहित सर्वाधिक ३३, सुर्यांशु कोइराला […]
९ वैशाख, काठमाडौं । फिडेमास्टर रुपेश जयशवाल र वुमन फिडेमास्टर सुजना लोहनी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा एक खेल अगावै उपाधि जित्न सफल भएका छन् । राष्ट्रिय बी च्याम्पियनसिपबाट छानिएका तथा साविक विजेता र फिडे रेटिङमा शीर्ष स्थानमा रहेकासमेत गरी खुलातर्फ १० र महिलातर्फ १० खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । यो प्रतियोगिता अन्तर्राष्ट्रिय सहभागिताका लागि राष्ट्रिय टिमको […]
१९ मंसिर, काठमाडौं । लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिम प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिता भर अविजित रहेको सुदूरपश्चिमले प्रतियोगिताको उपाधि जितेको हो । ६ खेलमा ६ खेल नै जितेर फाइनल पुगेको सुदूरले लुम्बिनीविरुद्ध सहज जित हात पारेको हो । जितका लागि पाएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ […]
२१ कात्तिक, काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन बद्रिलाल नेपालीले पाचौं नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराउन सफल भएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे । तीन पटक राष्ट्रिय च्याम्पियन रहिसकेका बद्रिलालको ५० वर्ष माथिको उमेर समुहमा […]
४ भदौ, काठमाडौं । त्रिभुवन आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनल खेल जित्दै आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनल खेलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्यो । आर्मीका आयुश सिंहले १९ अंक जोडे । […]
१८ असार, काठमाडौं । विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको फाइनल तथा विभायीग डर्बीमा पुलिसले नेपाल एफीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । राउन्ड रोबिन लिग खेलमा […]
काठमाडौं । राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता-२०७८ को उपाधि जीवन सिग्देल र अस्मिता डल्लाकोटीको समूहले जितेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा ६१ समूहबीच प्रतिस्पर्धा भएको थियो । पहिलो भएसँगै सिग्देल र डल्लाकोटी समूहले २ लाख २५ हजार रुपैयाँ र मेडल जिते । गामबेंसी दोहोरी साँझका शान्ता वली र अर्जुन खड्काको समूहले दोस्रो […]
२६ चैत, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबले पाँचौ राष्ट्रिय लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि जितेको छ । बिहीबार भएको फाइनल खेलमा हेल्प नेपालले विभागीय टोली एपीएफलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । गत माघमा भएको क्लब च्याम्पियनसिपमा पनि हेल्प नेपालले नै उपाधि जितेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल […]
काठमाडौं: नुवाकोटे टाइगरले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन्। प्रतिद्धन्द्धी डेविडलाई हराउँदै टाइगरले उपाधि रक्षा गरेका हुन्। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धात्मक खेलमा डेविडले टाइगरमाथि धेरै पटक सशक्त प्रहार गरेका थिए। उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथि चढेर टाइगरमाथि जाइलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसकेपछि घुँडा सिधै रिङमा बज्रिएर घाइते भए। उनी उठ्नै…