एसिया रग्बी यू-२० सेभेन्स शनिबारदेखि, नेपालको लक्ष्य उपाधि जित्ने

१ भदौ,  काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बीको संघको व्यवस्थापनमा यही भदौ २ र ३ गते एसिया रग्बी यू-२० सभेन्स महिला र तथा पूरुष प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताको लागि लामो समय क्लोज क्याम्प बसेर तयारी गरेकोले नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण […]

सम्बन्धित सामग्री

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

चाइनिज ताईपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को पुरूषतर्फको उपाधि जितेको छ ।

एसिया रग्बीको दुवैतर्फको उपाधि फिलिपिन्सलाई

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को पुरुष र महिला दुवैतर्फको उपाधि फिलिपिन्सले हात पारेको छ।

एसिया रग्बीको दुवैतर्फको उपाधि फिलिपिन्सलाई

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को पुरुष र महिला दुवैतर्फको उपाधि फिलिपिन्सले हात पारेको छ।

हङकङ चाइना र थाइल्यान्डलाई रग्बी उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी यू २० सेभेन्सको पुरुषतर्फ हङकङ चाइना र महिलातर्फ थाइल्यान्ड च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा हङकङ चाइनाले मलेसियालाई १९–१४ ले पराजित ग¥यो । चाइनिज ताइपेईं तेश्रो भयो । पुरुषमा ७ राष्ट्रले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी […] The post हङकङ चाइना र थाइल्यान्डलाई रग्बी उपाधि first appeared on हाम्रो खेलकुद.

दक्षिण कोरियालाई एसियन रग्बी उपाधि

यू–१८ एसिया रग्बी सेभेनको उपाधि दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) ले जितेको छ । दशरथ रङ्गशालामा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ दक्षिण कोरियाले र युएईले महिलातर्फ उपाधि जितेको हो । पुरुषको फाइनलमा दक्षिण कोरियाले युएईलाई २१–१७ ले हरायो ।