बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

बाढीले डाइभर्सन बगाउँदा पूर्व(पश्चिम राजमार्गको नवलपरासी खण्ड बन्द भएको छ ।नवलपरासी पूर्व नवलपुरको अरुणखोला दुम्किबास खण्डमा रहेका तीन वटा डाइभर्सन बाढीले बगाएको छ ।अहिले यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निमित्त सूचना अधिकारी जयराम वन्तले बताए । नारायणगढ बुटवल सडक विस्तारका क्रममा पुल निर्माण स्थलमा बनाइएका डाइभर्सन बाढीले बगाएको हो ।पानी निरन्तर परेकाले […]

सम्बन्धित सामग्री

बुटवल–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

नवलपुर । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।  पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा...

बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

नवलपरासी - बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्गको नवलपरासी खण्ड बन्द भएको छ । नवलपरासी पूर्व नवलपुरको अरुणखोला दुम्किबास खण्डमा रहेका तीन वटा डाइभर्सन बाढीले बगाएको छ । अहिले यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निमित्त सूचना अधिकारी जयराम वन्तले बताउनुभयो । नारायणगढ बुटवल सडक विस्तारका क्रममा पुल निर्माण स्थलमा बनाइएका डाइभर्सन बाढीले बगाएको हो । पानी निरन्तर परेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन कठिन रहेको वन्तले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गकाे नवलपुर खण्ड अझै सहज रूपमा सञ्चालनमा आउन सकेन

नवलपरासी : पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड अझै सहज रूपमा सञ्चालनमा आउन सकेको छैन । गएको बिहीवार राति ९ बजे बाढीले डाइभर्सन बगाउँदा बन्द भएकाे सडक अझै सहज रूपमा सञ्चालनमा आउन सकेको छैन ।  पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा नवलपुरको गैँडाकोट नगरपालिका २३ स्मृति नजिक बनाउन लागिएको पुलको ठाउँमा बनाइएको डाइभर्सन बाढीले बगाएको हो । पाँच दिनदेखि राजमार्ग बन्द भइ सहज रूपमा सञ्चालनमा आउन नसक्दा राजमार्गमा गाडीकाे लामो लाइन लागेको छ । बाढीले बगाएको डाइभर्सनको दुवैतर्फ गरेर झन्डै २० किलोमि...

नवलपरासीमा बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग बन्द

नवलपरासी - अविरल वर्षापछि आएकाे बाढीले नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुर-२३ स्मृति नजिक डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग बन्द भएकाे छ ।  नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन गएराति बाढीले बगाएपछि राजमार्ग पूर्ण रुपमा बन्द भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिनुभयाे ।  निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्ण रुपमा क्षति पुगेकाले तत्काल मर्मत गरेर सञ्चालन गर्न कठिन रहेको सिंहले  बताउनुभयो । यस्...

नारायणगढ-बुटवल सडक दुईतर्फी सञ्चालन

नवलपुर : पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड दिउँसोबाट दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट–१० स्थित २३ स्मृति पुलमा डाइभर्सन निर्माण गरिएपछि सो सडक दुईतर्फी सञ्चालनमा आएको हो ।  अविरल वर्षाका कारण हिजो बिहान आएको बाढीले सो सडकमा निर्माण गरिएको डाइभर्सन बगाउँदा…

नारायणगढ-बुटवल सडक दुईतर्फी सञ्चालन

नवलपुर : पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड दिउँसोबाट दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट–१० स्थित २३ स्मृति पुलमा डाइभर्सन निर्माण गरिएपछि सो सडक दुईतर्फी सञ्चालनमा आएको हो ।  अविरल वर्षाका कारण हिजो बिहान आएको बाढीले सो सडकमा निर्माण गरिएको डाइभर्सन बगाउँदा…