नवलपुर : पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड दिउँसोबाट दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट–१० स्थित २३ स्मृति पुलमा डाइभर्सन निर्माण गरिएपछि सो सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
अविरल वर्षाका कारण हिजो बिहान आएको बाढीले सो सडकमा निर्माण गरिएको डाइभर्सन बगाउँदा…